• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कश्मीरका सन्तूर निर्माण गर्ने गुलाम मुहम्मदलाई पद्मश्री पुरस्कार

by
२३ माघ २०७९,
0
कश्मीरका सन्तूर निर्माण गर्ने गुलाम मुहम्मदलाई पद्मश्री पुरस्कार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कश्मीर– कश्मिरको सहरखासको जैना कदल क्षेत्रका बासिन्दा गुलाम मुहम्मद जाजलाई साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिए बापत पद्यश्री पुरस्कार प्रदान गरिने भएको छ । पद्मश्री पुरस्कार देशको भारतको सर्वोच्च नागरिक पुरस्कार मध्ये एक हो । यो पुरस्कार तीन विधामा दिइन्छ। यी पुरस्कारहरू प्रत्येक वर्ष मार्च वा अप्रिलमा राष्ट्रपति भवनमा आयोजित औपचारिक समारोहमा भारतका राष्ट्रपतिद्वारा प्रदान गरिन्छ।

कश्मीरका गुलाम मोहम्मद जाज कश्मीरमा सन्तूर निर्माण गर्ने बनाउने अन्तिम कारीगर हुन्। यो काम उनले आफ्नो परिवारबाट विरासतमा पाएका हुन् । गुलाम मुहम्मद जाज आफ्नो परिवारको आठौं पुस्ता मात्र नभई सम्पूर्ण कश्मीरका अन्तिम कारीगर पनि हुन् जो सन्तूर बनाउँछन् ।

सो अवसरमा आफ्नो धारणा व्यक्त गर्दै गुलाम मुहम्मद जाजले आफूलाई यो सम्मानका लागि छनोट गर्न पाउनु खुसीको कुरा भए पनि पछिल्लो आठ पुस्तामा यो सम्मान कसैलाई नपाएकोमा दुःख लागेको बताए । यो मेरो र कश्मीर उपत्यकाका लागि गर्वको कुरा हो किनभने हाम्रो काम र कलाको राष्ट्रिय स्तरमा प्रशंसा भइरहेको छ। स्मरण रहोस्, गुलाम मुहम्मद जाज सन्तूर बाहेक शास्त्रीय वा गूढ संगीतमा प्रयोग हुने यन्त्र बनाउने गर्दछन् ।

Previous Post

कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सम्पन्न

Next Post

कति छ सोमबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
समाचार

भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

कति छ सोमबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In