• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

    पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

    अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पश्चिम एसियामा युद्ध चर्किँदा सरकार सक्रिय : नेपाली उद्धारका लागि रेस्क्यु फ्लाइट’ तयारी

metakhabar by metakhabar
७ चैत्र २०८२,
0
पश्चिम एसियामा युद्ध चर्किँदा सरकार सक्रिय : नेपाली उद्धारका लागि रेस्क्यु फ्लाइट’ तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पश्चिम एसियामा बढ्दो युद्ध र अस्थिरताबीच नेपाल सरकारले त्यहाँ रहेका नागरिकको उद्धारका लागि ‘रेस्क्यु फ्लाइट’ सञ्चालन गर्ने तयारी थालेको छ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र सचिवको संयोजकत्वमा रहेको इमर्जेन्सी रेस्पोन्स टिम ९ईआरटी०को बैठकले उद्धार उडान छिट्टै सञ्चालन गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। यसका लागि नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई आवश्यक अनुमति लिएर उडान सञ्चालन गर्न तयारी गर्न निर्देशन दिने निर्णय गरिएको छ।

दम्माम, रियाद, मस्कट, दोहा, दुबई, सारजहाँ र अबुधाबी लगायतका सहरबाट उद्धार उडान सञ्चालन गर्ने योजना बनाइएको छ। बहराइन, साउदी अरेबिया, ओमान र कतारस्थित नेपाली दूतावासको अनुरोधपछि यो प्रक्रिया अघि बढाइएको हो। सरकारका अनुसार पश्चिम एसियामा हाल १७ लाखभन्दा बढी नेपाली कार्यरत छन्। तीमध्ये ८२ हजारभन्दा बढीले उद्धारका लागि नाम दर्ता गराइसकेका छन् भने करिब ६ हजारले आफू असुरक्षित अवस्थामा रहेको जानकारी दिएका छन्।उद्धार उडानमा यात्रुले आफ्नै खर्चमा यात्रा गर्नुपर्ने प्रारम्भिक व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले अवस्थाको गम्भीरता मूल्याङ्कन गर्दै थप निर्णय गर्ने तयारीमा रहेको जनाएको छ।

Previous Post

ढोरपाटनमा भारी हिमपात

Next Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

११ जेष्ठ २०८३,
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
आर्थिक

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

१० जेष्ठ २०८३,
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
आर्थिक

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

१० जेष्ठ २०८३,
पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र
आवाज

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

१० जेष्ठ २०८३,
अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै
आवाज

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

१० जेष्ठ २०८३,
सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह
आर्थिक

सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

१० जेष्ठ २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In