• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

महान्यायाधिवक्ताको कार्यालय ‘पहुँचवालाको संरक्षण’मा परिणत : चार महिनामै विवादास्पद निर्णयहरूको ह्याट्रिक !

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२ माघ २०८२,
0
महान्यायाधिवक्ताको कार्यालय ‘पहुँचवालाको संरक्षण’मा परिणत : चार महिनामै विवादास्पद निर्णयहरूको ह्याट्रिक !
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । सुशासन र जवाफदेही सरकारको नमूना देखाउने अपेक्षामा बनेको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारमा, मात्र चार महिनामै नियुक्त महान्यायाधिवक्ता सविता भण्डारी विवादको केन्द्रबिन्दुमा पुगेकी छन्। महान्यायाधिवक्ताको कार्यालय, जसले कानुनी सल्लाह र राज्यको कानुनी संरक्षकको भूमिका निर्वाह गर्नुपर्छ, अहिले पहुँचवालाको अपराध धुन र स्वार्थ रक्षाको ‘लाउन्ड्री’ जस्तो देखिएको छ।भण्डारीको कार्यकालमा सार्वजनिक भएका तीन विवादास्पद निर्णयले यो स्थिति स्पष्ट पारे छ ।

आफ्नै लगानीको संस्थालाई संरक्षण – डिम्ब तस्करी क्लिनिक प्रकरण

काठमाडौंको ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक क्लिनिक’ले विपन्न किशोरीबाट अवैध डिम्ब संकलन गरेको छानबिनमा, भण्डारीको २३ प्रतिशत शेयर रहेको पुष्टि भए पनि उनले मुद्दा नचलाउने निर्णय गरिन्। यस निर्णयपछि उनलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले निलम्बन गर्‍यो।

नाबालिग बलात्कार अभियुक्तलाई उन्मुक्ति – सुशील चटौत प्रकरण

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उच्च अदालतले अभियुक्तलाई सफाइ दिएको अवस्थामा, भण्डारीले पुनरावेदन नगर्ने निर्णय गरिन्। यसले पीडित परिवारलाई न्याय प्राप्तिको बाटोबाट वञ्चित गर्‍यो। अभियुक्तका राजनीतिक प्रभाव र सम्बन्धहरू यस निर्णयमा प्रत्यक्ष देखिएका छन्।

संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग हटाउने – रवि लामिछाने प्रकरण

सहकारी ठगी र समूहबद्ध अपराधमा संलग्न रवि लामिछानेको मुद्दामा, भण्डारीले दुई गम्भीर अभियोग हटाउने निर्णय गरिन्। यसबाट रवि राजनीतिक केन्द्रमा बलियो हुँदै गए, जबकि अन्य आरोपितमाथि भने अभियोग कायम रह्यो। तीनै निर्णयले स्पष्ट पारेको छ कि महान्यायाधिवक्ता भण्डारीको भूमिका सरकारको कानुनी सल्लाहकार भन्दा बढी पहुँचवालाको संरक्षकको रूपमा रह्यो।

विशेष विश्लेषकहरूले भन्छन्, डिम्ब तस्करी, नाबालिग बलात्कार र सहकारी ठगीमा राजनीतिक र निजी स्वार्थको प्रभावले नेपालको फौजदारी न्याय प्रणालीमा गम्भीर विचलन ल्याएको छ।सरकार प्रमुख सुशीला कार्कीले सार्वजनिक रूपमा मौन रहँदा, प्रश्न उठ्छ – के कानुनी अपाङ्गता र पहुँचवालाको संरक्षणमा सत्ताधारी प्रधानमन्त्रीको पनि प्रत्यक्ष संलग्नता रहेको हो?

अघिल्लो समाचार

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

अर्को समाचार

निर्वाचनका लागि वैदेशिक सहायता भित्रिँदै, भारतले चार सय गाडी दिने, युरोपेली युनियनको सहयोग पनि आउँदै

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
निर्वाचनका लागि वैदेशिक सहायता भित्रिँदै, भारतले चार सय गाडी दिने, युरोपेली युनियनको सहयोग पनि आउँदै

निर्वाचनका लागि वैदेशिक सहायता भित्रिँदै, भारतले चार सय गाडी दिने, युरोपेली युनियनको सहयोग पनि आउँदै

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • ‘आइटम डान्सर’ अर्थात् नोरा फतेही (फोटो फिचर)

    0 shares
    Share 0 Tweet 0
  • पशुपति कोषसम्बन्धी विशेषको फैसला उल्ट्याउँदै सर्वोच्चले गर्‍यो नौ जनालाई दोषी ठहर

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ: प्रधानमन्त्री

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन