• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ११ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

    विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

    धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

    ऋण तिर्न ऋणकै सहारा

    ऋण तिर्न ऋणकै सहारा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन निर्माण गर्ने सरकारको गुरुयोजना

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१ भदौ २०८२,
0
राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन निर्माण गर्ने सरकारको गुरुयोजना
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

सरकारले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै ८० वटा राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन स्थापना गर्ने गुरुयोजना तयार पारेको छ ।

हाल देशभर निजी क्षेत्रसहित ४५० चार्जिङ स्टेशन छन्, तर अधिकांश शहरी क्षेत्रमा सीमित छन् । जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा तयार गरिएको गुरुयोजनाले २५–१०० किलोमिटर दूरीमा चार्जिङ स्टेशन राख्ने प्रस्ताव गरेको छ ।

सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलअन्तर्गत ट्राफिक घनत्व, जमीन उपलब्धता, बाढी जोखिम, सडकको अवस्था र विद्युत् ग्रीड पहुँचका आधारमा करिब १४ हजार ९१३ किलोमिटर क्षेत्रमा यो योजना लागू गर्ने तयारी छ ।

चार प्रकारका चार्जिङ स्टेशन (लेभल १ देखि हेभी गाडीका लागि १ मेगावाट पावर क्षमतासम्म) निर्माणको लागी गुरु योजनाले सिफारिस गरेको छ ।

नेपालले सन् २०३० सम्म निजी गाडीको ९० प्रतिशत र चारपांग्रे सवारीको ६० प्रतिशत विद्युतीय बनाउने लक्ष्य लिएको छ । सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित, विद्युतीय सवारीमार्फत घरेलु विद्युत् खपत बढाउने उद्देश्य राखिएको छ ।

यस गुरु योजनाले उदाउँदो प्रविधि, बजारको गतिशीलता र नयाँ नीतिगत आवश्यकताहरूको अनुकूलन गर्न निरन्तर समीक्षा र परिमार्जन आवश्यक रहेको कुरामा जोड दिएको छ, जसले नेपालको इभी प्रणालीलाई लचिलो, अनुकूलनशील र दीगो विकासका राष्ट्रिय लक्ष्यहरूसँग सधैं समायोजनमा राख्न मद्दत गर्नेछ ।

अघिल्लो समाचार

गण्डकीमा आठ सय जनामा डेङ्गु सङ्क्रमण

अर्को समाचार

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
समाचार

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

११ कात्तिक २०८३,
विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?
फिचर-ब्यानर

विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

११ कात्तिक २०८३,
धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन
फिचर-ब्यानर

धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

११ कात्तिक २०८३,
ऋण तिर्न ऋणकै सहारा
फिचर-ब्यानर

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा
कृषि

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति
समाचार

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

११ कात्तिक २०८३,
विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

११ कात्तिक २०८३,
धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

११ कात्तिक २०८३,
ऋण तिर्न ऋणकै सहारा

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन