• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

६६ वर्षअघि अन्टार्कटिक हिमनदीमा हराएका बेलायती वैज्ञानिकको अवशेष फेला

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२८ साउन २०८२,
0
६६ वर्षअघि अन्टार्कटिक हिमनदीमा हराएका बेलायती वैज्ञानिकको अवशेष फेला
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

लन्डन। सन् १९५९ मा अन्टार्कटिक अभियानमा मारिएका बेलायती मौसमविद्को अवशेष ६ दशकपछि हिमनदीबाट फेला परेको छ ।

ब्रिटिश अन्टार्कटिक सर्भेले सोमबार जनाए अनुसार उनीहरूलाई डेनिस टिंक बेलको शव फेला पारेका थिए, जो अहिले  डिएनए परीक्षणद्वारा पहिचान गरिएको छ ।

खासमा उनको निधन हुदाँ २५ वर्षको उमेर थियो, जब उनी फकल्याण्ड टापुहरू निर्भरता सर्वेक्षणका लागि काम गरिरहेका थिए, जुन बेलायतको ध्रुवीय अनुसन्धान संस्थान ब्रिटिश अन्टार्कटिक सर्वेक्षण (बिएएस) अन्तर्गत थियो ।

सोही अनुसन्धानको क्रममा बेलको मृत्यु २६ जुलाई १९५९ मा अन्टार्कटिकाको तटबाट १ सय २० किलोमिटर टाढा रहेको किंग जर्ज टापुको एडमिरल्टी बेमा भएको थियो। उनी सो टापुमा दुई वर्षको असाइनमेन्टको लागि यूकेको सानो अनुसन्धान टोलीका एक सदस्य थिए ।

अनुसन्धानको क्रममा बेल र अन्य तीन जना पुरुषहरू हिमनदी चढ्न र सर्वेक्षण गर्न निस्केका थिए, जब उनी बरफको गहिरो खाडलबाट खसे र त्यस पछि उनको शव कहिल्यै पनि फेला पार्न सकिएको थिएन ।

अहिले उनको अवशेष अहिले फेला परेको हो,  जुन घट्दै गइरहेको ग्लेशियर पग्लिए पछि पर्दाफास भएको थियो । गत जनवरी १९ मा हेन्रिक आर्कटोस्की पोलिश अन्टार्कटिक स्टेशनको टोलीले उनको शव फेला पारेको थियो।

‘यस खोजले दशकौं लामो रहस्यको उदघाटन गराउँछ र हामीलाई अन्टार्कटिक विज्ञानको इतिहासमा सम्मिलित मानव कथाहरूको सम्झना गराउँछ,’ बिएएस निर्देशक जेन फ्रान्सिसले भने।

त्यसपछि हड्डीका टुक्राहरूलाई बीएएस रोयल रिसर्च शिप सर डेभिड एटेनबरोद्वारा फकल्याण्ड टापुहरूमा लगियो र त्यसपछि डीएनए परीक्षणको लागि लन्डन ल्याइएको थियो।

उनको अवशेषसँगै पोलिश टोलीले रेडियो उपकरण, टर्चलाइट, स्की पोल, एक कुँदिएको नाडी घडी र स्वीडिश ब्रान्ड चक्कु सहित २०० भन्दा बढी व्यक्तिगत वस्तुहरू पनि फेला पारेको थियो ।

सो खोज पछि हाल अष्ट्रेलियामा बस्ने बेलका भाइ डेभिड बेलले ६६ वर्षपछिको खोजले आफू र उनकी बहिनीलाई चकित बनाएको प्रतिक्रिया दिएका छन् ।

‘डेनिस तीन भाइबहिनीहरूमध्ये सबैभन्दा जेठो थियो र मेरो नायक थियो किनकि उसले कुनै पनि कुरामा हासिल गर्न सक्षम थियो,’ उनका भाइले भने।

फ्रान्सिसले भने कि यो अवशेषहरूको पुष्टि हुनुमा ‘ब्रिटिश अन्टार्कटिक सर्वेक्षणमा हामी सबैको लागि मार्मिक र गहिरो क्षण हो।’

‘बेल असाधारण कठोर परिस्थितिमा अन्टार्कटिकाको प्रारम्भिक विज्ञान र अन्वेषणमा योगदान पुर्‍याउने धेरै बहादुर कर्मचारीहरू मध्ये एक थिए,’ उनले भनिन, ‘जो हामीले ६६ बर्ष पछि पायौं ।’

अघिल्लो समाचार

आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…

अर्को समाचार

‘स्मार्ट’ शौचालयमा स्नान र स्तनपान कक्ष !

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
‘स्मार्ट’ शौचालयमा स्नान र स्तनपान कक्ष !

‘स्मार्ट’ शौचालयमा स्नान र स्तनपान कक्ष !

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • पशुपति कोषसम्बन्धी विशेषको फैसला उल्ट्याउँदै सर्वोच्चले गर्‍यो नौ जनालाई दोषी ठहर

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ: प्रधानमन्त्री

    0 shares
    Share 0 Tweet 0
  • सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन