• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

झापामा शल्यक्रियाबाट प्रसूति हुनेको संख्या उच्च

metakhabar by metakhabar
२७ साउन २०८२,
0
झापामा शल्यक्रियाबाट प्रसूति हुनेको संख्या उच्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बनियानी (झापा)। झापामा पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको छ। आर्थिक वर्ष २०७८/७९ मा ७०.५ प्रतिशत र २०७९/८० मा ६८.७ प्रतिशत महिलाले शल्यक्रियाबाट प्रसूति गरेको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेले जानकारी दिए।

चिकित्सकहरूले स्वास्थ्यमा जटिलता नआएसम्म शल्यक्रिया उपयुक्त नहुने बताउँछन्। तर, प्रस्रव पीडा सहन नसक्नु, जीवनशैली, ढिलो विवाहजस्ता कारणले शल्यक्रियाको संख्या बढेको न्यौपानेको भनाइ छ। निजी अस्पतालमा शल्यक्रियाको दर बढी छ भने सरकारी अस्पतालमा तुलनात्मक रूपमा कम छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) अनुसार कुल प्रसूति मध्ये १०–१५ प्रतिशत शल्यक्रियाबाट हुनु सामान्य मानिन्छ। तर अहिले महिलाहरू आफैँ इच्छाले शल्यक्रियाबाट जन्म दिन चाहन्छन्।

नर्मल डेलिभरीबाट जन्मिएको शिशु छिटो बाहिरी वातावरणमा घुलमिल हुने हुँदा स्वास्थ्यका दृष्टिले पनि राम्रो हुन्छ भने शल्यक्रियाबाट जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएमा एनआईसीयूमा राख्नुपर्ने अवस्था आउँछ।

Previous Post

क्रिस्टियानाे रोनाल्डो चाडैँ बिबाह बन्धनमा बाधिदै, गरे प्रेमिकासँग इन्गेजमेन्ट

Next Post

बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

metakhabar

metakhabar

सम्बन्धित खबर

डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
समाचार

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

८ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

८ जेष्ठ २०८३,
भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
Load More
Next Post
बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In