• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    ‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साउनको अन्तिम सोमबारः पशुपतिमा लाखाैँ भक्तजनद्वारा दर्शन

metakhabar by metakhabar
२७ साउन २०८२,
0
पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजन घुइँचो

काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पानीको झरीका बिच साउन महिनाको अन्तिम सोमबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो । तस्बिर: हरिराम भेटुवाल / रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ साउनः यस वर्षको साउन महिनाको अन्तिम सोमबार हिजो लाखौँ भक्तजनले पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार साउनको अन्तिम सोमबार भएकाले मध्यरातिसम्म दर्शन एवं पूजा, आराधना गर्ने भक्तजनका लागि मन्दिर खुला गरिएको छ । बिहान साउने झरीका कारण कम भक्तजन आए पनि पानी रहँदै जाँदा दर्शनार्थीको सङ्ख्या बढेको कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । पशुपतिमा सोमबार स्वदेशी एवं विदेशी भक्तजनको पनि घुइँचो थियो ।

“पछिल्लो समय पशुपति क्षेत्रमा बेलुकीको आरतीका बेलासम्म पनि धेरै भक्तजन पुग्ने गरेका छन् । पशुपतिमा मूल मन्दिर बाहिर दुई स्थानमा आरती हुने भएकाले धेरै भक्तजन बेलुका पशुपति क्षेत्रमा पुग्छन् । आरतीमा जाने भक्तजन रातिसम्म पनि पशुपति क्षेत्रमै पूजा, आराधना एवं दर्शन गर्न बस्ने गरेका छन्”, उहाँले भन्नुभयो ।

यस वर्ष साउनको अन्तिम सोमबार तीन लाखभन्दा बढी भक्तजनले मूल मन्दिरभित्र छिरेर पूजा, आराधना एवं दर्शन गरेका कोषको अनुमान छ । बाहिरी भागमा आएर मूल मन्दिरभित्र नछिर्नेको पनि त्यति सङ्ख्यामा रहेकाले करिब छ लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्र पुगेका सदस्य सचिव जोशीले जानकारी दिनुभयो ।

साउन महिनाको अन्तिम सोमबार हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीलगायतले पशुपतिनाथको मूल मन्दिर प्रवेश गरेर पूजा, आराधना एवं दर्शनका लागि पुग्नभएको उहाँले बताउनुभयो ।

हिजो राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, सन्तानेश्वर, हनुमानढोका दरबार क्षेत्रस्थित सानो पशुपतिाथ भनेर चिनिने मक्खन महादेवलगायत उपत्यका एवं देशभरका शिवालयमा पनि भक्तजनको बिहानैदेखि लाम लागेको थियो । यी मन्दिरमा पनि भक्तजनको बिहानैदेखि लाम लागेको थियो ।

सोमबार वर्तालुले गोदान एवं पूर्णपात्र दान गरेर सोमबारे व्रत उद्यापन गरेका छन् । कति भक्तजनले भने मध्यरातिसम्म जाग्राम बसेर आज बिहान गोदान एवं पूर्णपात्र दान गरी साउने सामेबारको व्रत समापन गर्ने जनाइएको छ ।

Previous Post

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

Next Post

रोकिएन कालीगण्डकी दोहन

metakhabar

metakhabar

सम्बन्धित खबर

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

२४ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

२४ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

२४ असार २०८३,
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
अन्तर्राष्ट्रिय

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

२४ असार २०८३,
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
आवाज

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

२४ असार २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

२४ असार २०८३,
Load More
Next Post
रोकिएन कालीगण्डकी दोहन

रोकिएन कालीगण्डकी दोहन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In