• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

यी हुन् क्षणभरमै उर्जा दिने खानेकुरा

२६ फागुन २०७९,
0
यी हुन् क्षणभरमै उर्जा दिने खानेकुरा
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । अफिस, घर, साथीभाइ भेटघाट जस्ता कार्यले जीवनमा सबैलाई थकान महसुस हुन्छ । दिनभरको थकान एकछिनमै भगाउन केही विशेष खाना खानु आवश्यक छ ।

दहीः दहीमा प्रो बायोटिक्स अर्थात् सकारात्मक ब्याक्टेरिया तथा कार्बोहाइड्रेड हुन्छ । यसले थकान भगाएर फुर्तिलो बनाउँछ । दही बिहानको खानासँग खान सकिन्छ । दहीमा फलफूल मिसाएर खान सकिन्छ । दहीमा मानिसलाई फुर्तिलो बनाउने शक्तिका साथै प्रशस्त रोगप्रतिरोधक क्षमता हुन्छ ।

सौफः सौफमा सोडियम, क्याल्सियम, पोटासियम, आइरन आदि पोषक तत्व पाइन्छ । यसले शरीरमा थकान महसुस गराउने हार्मोन्सलाई नष्ट गर्छ । सौफ खाना खाएपछि खाइन्छ । यसलाई चबाएर खाँदा तथा सौफ हालिएको चिया खाँदा पनि क्षणभरमै थकान गायब हुन्छ र तरोताजा महसुस गर्न सकिन्छ ।

केराः अफिसबाट आएपछि साँझ धेरै थकान महसुस भएको छ, उठ्न नसक्ने भइएको छ भने २–३ वटा केरा खानुपर्छ । केराबाट पोटासियम प्राप्त हुन्छ । यसले शरीरमा भएको सुगरको इनर्जीमा परिवर्तन ल्याएर थकानलाई टाढा भगाउँछ ।

सुन्तलाः सुन्तलामा भएको भिटामिन बी ६ तथा फोलिक एसिडले थकान टाढा भगाएर इनर्जेटिक बनाउँछ । त्यसैले थकान महसुस भए सुन्तला खानुपर्छ । यसको जुस पनि सेवन गर्न सकिन्छ । सुन्तला गर्भवती महिलाहरूका लागि पनि फाइदाजनक हुन्छ ।

मेवाः बिहान–बिहान मेवा खाँदा पाचन प्रणाली ठीक रहन्छ भने यसबाट शरीरमा शक्ति प्राप्त हुन्छ । मेवामा भएको भिटामिन बी ६ तथा फोलिक एसिडले शरीरको थकान भगाउँछ ।साँझको समयमा भोक लाग्दा पनि मेवा सेवन गर्न सकिन्छ । यसले तुरुन्त इनर्जी प्राप्त हुन्छ । त्यसका अतिरिक्त मेवाले कोलस्ट्रोलको मात्रा नियन्त्रित राख्न एवं तौल घटाउन पनि सहयोग गर्छ ।

अण्डाः अन्डामा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । दिनहुँ एउटा अण्डा खाँदा शरीरमा ३० प्रतिशत प्रोटिन प्राप्त हुन्छ । व्यायामपछि एउटा अण्डा खानुपर्छ । यसले थकानबाट मुक्ति मिल्छ भने मांसपेशी पनि रिल्याक्स हुन्छ ।

अदुवाः थकान महसुस भए अदुवायुक्त चिया पिउनुपर्छ । पातलो टुक्रा बनाएर नुनका साथ अदुवा खाए तरोताजा महसुस गर्न सकिन्छ । अदुवामा भएको एन्टिअक्सिडेन्टले मांसपेशी रिल्याक्स गर्नुका साथै रोग प्रतिरोधक क्षमता पनि बलियो बनाउँछ ।

पालुंगोः यसमा प्रशस्त मात्रामा म्याग्नेसियम, आइरन तथा पोटासियम हुन्छ । म्याग्नेसियमले शरीरमा ऊर्जा सिर्जना गर्न मद्दत पु¥याउँछ । पोटासियमले पाचनक्रिया दुरुस्त राख्छ । पालुंगोको तरकारी खाए दिनभर तरोताजा महसुस गर्न सकिन्छ ।

ज्वानोः ज्वानोको चिया हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । कतिपय मानिसले ज्वानोको चिया सेवन नगरेका हुन सक्छन् । ज्वानोको चिया पिए थकान एकछिनमै टाढा भाग्छ । ज्वानोलाई तातोपानीमा उमालेर चियाजस्तै गरी पिए शरीरमा ऊर्जा प्राप्त हुनुका साथै मस्तिष्कको नसालाई पनि आराम मिल्छ । यसबाट जोर्नीको पीडाबाट पनि छुटकारा प्राप्त गर्न सकिन्छ ।

ओट्सः फाइबर तथा एन्टिअक्सिडेन्टको गुणले भरिपूर्ण ओट्सले धेरै किसिमको रोगबाट जोगाउनुका साथै इनर्जेटिक पनि राख्छ । बिहानको नास्तामा ओटमिल खाए दिनभर फ्रेस महसुस हुन्छ । आफ्नो रुचिअनुसार ओट्समा नुन तथा चिनी हालेर विभिन्न परिकार बनाउन सकिन्छ ।

ओखरः ओखर शक्तिवद्र्धक हुन्छ । ओमेगा ३ फ्याटी एसिडको मात्रा प्रशस्त पाइने ओखरले एकछिनमै थकान भगाउँछ । ओखरको सेवनबाट एन्जाइटी तथा डिप्रेसनबाट पनि राहत मिल्छ । एक्सरसाइज गरेर थाकेका बेला पनि ओखर खाँदा विशेष फाइदा हुन्छ ।

च्याउः दिनहुँ एक कप च्याउ खाँदा शरीरमा शक्ति प्राप्त हुनुका साथै आइरनको आपूर्ति पनि हुन्छ । मसरुम खाँदा शरीरमा रगतको कमीको समस्या हुँदैन । यसको सेवनले शरीरमा शक्ति प्राप्त हुन्छ । च्याउ उच्च रक्तचाप तथा मधुमेहका बिरामीका लागि पनि फाइदाजनक छ । अन्य तरकारीको तुलनामा च्याउमा प्रोटिन, भिटामिन ई तथा सेलेनियमको मात्रा बढी हुन्छ ।

अघिल्लो समाचार

जर्मनीको ह्यामवर्ग चर्चमा अन्धाधुन्द गोली प्रहार,६ जनाको मृत्यु

अर्को समाचार

माउले छावाको वास्तै नगर्दा…

सम्बन्धित खबर

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
आर्थिक

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

८ कात्तिक २०८३,
आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
जीवन शैली

बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

८ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
आर्थिक

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

७ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
माउले छावाको वास्तै नगर्दा…

माउले छावाको वास्तै नगर्दा...

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन