समाचार

हिरो बन्दैछु भन्ने कुराले दङ्ग छु : प्रकाश सपुत

अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै छन्। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी फुरुङ्ग...

Read more

शिक्षा विधेयक सकेसम्म सर्वसम्मत, नभए नियमित प्रक्रियाबाट टुङ्गिन्छ : सभामुख

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयक नियमित प्रक्रियाबाट टुङ्ग्याउने बताएका छन् । आयरल्याण्डको...

Read more

मासु बजारः न अनुगमन न मापदण्ड

काठमाडौं । उपभोक्ता अधिकारकर्मी देवकुमार महतोले स्थानीय सरकारको क्षेत्राधिकारमा आइसकेपछि मासु बजार व्यवस्थापनको काम प्रभावकारीरुपमा अगाडि बढ्ने अपेक्षा गरेका थिए...

Read more

देवयानी इन्टरनेशनल नेपालप्रा. लि. ले पहिलो विशेष केएफसी रेष्टुरेन्ट खोलेको छ जसमाअधिकांश टोलीका सदस्यहरू विशेष क्षमताभएकाव्यक्तिहरू कार्यरत छन्

कलंकी, काठमाडौँ; अशोज ६, २०८०ः सेप्टेम्बर २३ मामनाइने अन्तर्राष्ट्रिय सांकेतिकभाषादिवसको अवसरमा देवयानी इन्टरनेशनल नेपालप्रा. लि. ले विशेष रूपमाबोल्ने र श्रवण–शक्तिनभएकामहिलाकार्यकर्ताद्वारा...

Read more

श्रम कानुनको विरोधमा ग्रिसका नागरिक सडक आन्दोलनमा

सरकारले संसदमा पेश गरेको श्रम कानुनको विरोधमा ग्रिसका नागरिकहरु सडक आन्दोलनमा उत्रिएका छन्। ग्रिसका मजदुरहरुले सडकमा उत्रिएर हड्ताल गरेका हुन्।...

Read more

सन्दीपविरुद्ध मुद्दाको पेसी आज पनि स्थगित

काठमाडौँ– नेपाली लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीशको अभाव...

Read more

पर्वतको २८ प्रतिशत जनसंख्या स्वास्थ्य बीमाको पहुँचमा

पर्वत : जिल्लाको कुल जनसंख्यामध्ये २८ प्रतिशत जनसंख्या स्वास्थ्य बीमाको पहुँचमा आएका छन्। स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय पर्वतकी संयोजक...

Read more

काठमाडौँ महानगरको श्रम बैंकमा चार सय आवेदन, बालेनले दिन्छन् रोजगार ?

काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ। गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई...

Read more
Page 2904 of 4157 1 2,903 2,904 2,905 4,157

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.