• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

देवयानी इन्टरनेशनल नेपालप्रा. लि. ले पहिलो विशेष केएफसी रेष्टुरेन्ट खोलेको छ जसमाअधिकांश टोलीका सदस्यहरू विशेष क्षमताभएकाव्यक्तिहरू कार्यरत छन्

by
७ अशोज २०८०,
0
देवयानी इन्टरनेशनल नेपालप्रा. लि. ले पहिलो विशेष केएफसी रेष्टुरेन्ट खोलेको छ जसमाअधिकांश टोलीका सदस्यहरू विशेष क्षमताभएकाव्यक्तिहरू कार्यरत छन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कलंकी, काठमाडौँ; अशोज ६, २०८०ः सेप्टेम्बर २३ मामनाइने अन्तर्राष्ट्रिय सांकेतिकभाषादिवसको अवसरमा देवयानी इन्टरनेशनल नेपालप्रा. लि. ले विशेष रूपमाबोल्ने र श्रवण–शक्तिनभएकामहिलाकार्यकर्ताद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसीखोल्ने सञ्चालनमाल्याएको छ। रेस्टुरेन्टमा त्यस्ता फरक क्षमताभएकाजोशपूर्ण र समर्पित महिलाहरुको टोली सम्पूर्ण रेस्टुरेन्ट व्यवस्थापनगर्न सीपहरूले प्रशिक्षित छ। यो पहल देवयानी इन्टरनेशनल नेपाल र केएफसी को सबैका लागि समानअवसरहरू सिर्जना गर्ने यात्रामा एक महत्वपूर्ण उपलब्धिहो।
हाम्रो विशेष टोलीको उत्साह र समर्पणले अन्तर्राष्ट्रिय साङ्केतिकभाषादिवसको भावनालाई स्वरूप दिन्छ, सञ्चारले शब्दहरूलाई पार गर्छ। व्यापक प्रशिक्षणको साथ, केएफसीले ग्राहकहरूलाई यस विशेष टोलीद्वारा सेवादिने सुनिश्चित गरेको छ।

केएफसी इन्डिया र नेपालका सी.ई.ओ, रजतलुथराले बोल्ने र श्रवणशक्ति नभएकामहिलाहरूद्वारा सञ्चालितपहिलो केएफसी रेस्टुरेन्ट खोल्ने पहलमाखुसीव्यक्त गरे र परिवर्तनकारी प्रभावमाआफ्नो अटल सहयोगको वाचा गरे। उहाँले भन्नुभयो, “यो एक संस्थाको रूपमा देवयानी इन्टरनेशनल नेपाल को लागिमहत्त्वपूर्ण उपलब्धिहो र हामीलाई विश्वास छ विविधता र समावेशीताले हाम्रो समुदायलाई समानबनाउन मद्दत गर्दछ। यो विशेष टोलीका साथहामीले स्वीकृति र मान्यताको लोकाचारलाई बढावा दिने लक्ष्य राख्छौं। हामी लेप्रोसी मिसन नेपालप्रतिआभारी छौं जसको समर्थनले हामीले यो विशेष टोली संयोजन गर्न र वहाँहरूसँग कामगर्ने मौका पाएका छौँ।”
“अन्तर्राष्ट्रिय सांकेतिकभाषादिवस मनाउँदै देवयानी इन्टरनेशनल लिमिटेडले विशेष रूपमाबोल्ने र सुन्ने क्षमतानभएकाव्यक्तिहरूकालागि रोजगारीकाअवसरहरू विस्तार गर्ने र आगामीवर्षहरूमात्यस्ता रेस्टुरेन्टहरू थप्ने वाचागर्दछ ।“

ड केएफसी
केएफसी एक विश्वव्यापीचिकन रेस्टुरेन्ट ब्रान्ड हो जसको सफलता र नवप्रवर्तनको समृद्ध, दशकलामो इतिहास छ। यो सबै एक कुक, कर्नल हार्ल्यान्ड स्यान्डर्सबाट सुरु भएको थियो, जसले ८० वर्ष भन्दा बढी पहिले रेसिपीबनाएकाथिए र हामीआजपनि १४५ देशमा २६,००० रेस्टुरेन्ट स्यान्डर्सकै रेसिपीको पालनागरिरहेका छौँ।

लेप्रोसी मिसन नेपाल
बेलायतमा स्थापित, लेप्रोसी मिसन नेपाल एक अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहो। कुष्ठरोगबाट ग्रस्त भएकाहरूको लागिकामगर्नु उनीहरूको मुख्यप्राथमिकताहो। निष्पक्षताप्रवर्द्धनगर्न र विकास प्रक्रियामाअपाङ्गता र कुष्ठरोगीहरूको सहभागिताप्रवर्द्धनगर्न स्वास्थ्य, क्षमतानिर्माण, शिक्षा, दिगो जीविकोपार्जन र सामुदायिकविकासका क्षेत्रमा हस्तक्षेपहरू सिर्जना गर्छन्।

Previous Post

श्रम कानुनको विरोधमा ग्रिसका नागरिक सडक आन्दोलनमा

Next Post

मासु बजारः न अनुगमन न मापदण्ड

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post
मासु बजारः न अनुगमन न मापदण्ड

मासु बजारः न अनुगमन न मापदण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In