समाचार

हमासले इजरायलमाथि गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु

काठमाडौं । हमासले इजरायलमाथि गरेको आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको छ ।हमासले गरेको आक्रमणमा...

Read more

इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु, ‘लामो र कठिन’ युद्ध हुने इजरायली

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र...

Read more

आणविक पानी छोडेसँगै जापानी सामुन्द्रिक खाधन्न आयातमा प्रतिबन्ध

टोकियो । स्थानीय मछुवाहरू र अन्य देशहरूको बढ्दो विरोधको बाबजुद जापानले बिहीबार आफ्नो आणविक(दूषित फोहोर पानी छोड्ने दोस्रो चरण सुरु...

Read more

यूके जान मागभन्दा ६ गुणा बढी नर्सको आवेदन,आवश्यक मापदण्ड पुग्ने न्यून

काठमाडौँ । नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउनका लागि माग गरिएको आवेदनमा हालसम्म आवश्यकताभन्दा ६ गुणा बढीले आवेदन दिएका छन्।...

Read more

डेंगु नियन्त्रणमा प्रदेश र संघीय सरकारको ध्यान गएनः स्वर्णिम वाग्ले

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले डेंगु नियन्त्रण गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।...

Read more

नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

काठमाडौं । नबिलबैक लिमिटेडको सहायककम्पनीनबिल सेक्यूरिटिज लिमिटेडको प्रमुखकार्यकारी अधिकृतमावरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्तभएका छन् । नबिल सेक्यूरिटिजको सञ्चालक समितिले...

Read more

इजरायलमा भिषण आक्रामण गर्ने हमास समुह के हो ?

जेरुसलम । इजरायल र हमासबीच फेरि झडप भएको छ । प्यालेस्टिनी चरमपन्थी समूहले गाजा पट्टीबाट इजरायलमा मिसाइल आक्रमण गरेको छ...

Read more

शिक्षामन्त्री राईले संसदमा भने – शिक्षकका जायज माग पूरा हुन्छन्

काठमाडौं।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आइतबार संसदमा बोल्दै शिक्षकका जायज माग पूरा हुने बताएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयक,...

Read more

चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं।चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । थापाविरुद्ध चलचित्र ‘प्रसाद २’ को आपराधिक विश्वासघात आरोपमा महानगरीय प्रहरी...

Read more

होटलमा बालमजुदरको प्रयोग नगर्न निर्देशन

गोरखा । मनकामना मन्दिर आसपासका क्षेत्रमा रहेका होटलमा बालमजदुरको प्रयोग भएको पाइएको छ । धार्मिक पर्यटकको अत्यधिक चाप रहने मनकामना...

Read more
Page 2843 of 4146 1 2,842 2,843 2,844 4,146

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.