• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेयर बजारमा २१ बुँदे कार्ययोजनाको सकारात्मक प्रभाव, लगानीकर्ता उत्साहित

    प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न प्रमुख प्रतिपक्षी दलको आग्रह

    एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला

    भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

होटलमा बालमजुदरको प्रयोग नगर्न निर्देशन

by
२१ अशोज २०८०,
0
होटलमा बालमजुदरको प्रयोग नगर्न निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोरखा । मनकामना मन्दिर आसपासका क्षेत्रमा रहेका होटलमा बालमजदुरको प्रयोग भएको पाइएको छ । धार्मिक पर्यटकको अत्यधिक चाप रहने मनकामना क्षेत्रका केही होटलमा गरिएको अनुगमनका क्रममा सो कार्य भेटिइएको हो ।

केही होटलमा बालमजदुरको प्रयोग गरेको पाइएकाले सञ्चालकलाई होटलमा कामदारका रूपमा बालबालिका नराख्न सचेत गराइएको छ । त्यस्तै किराना पसल तथा होटलको अनुगमनका क्रममा व्यवसायीले म्याद गुज्रेको खाद्य सामग्री बिक्री वितरण गरेको समेत भेटिएको अनुगमन समितिका संयोजकसमेत रहेकी शहीद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् ।

“चाडबाड नजिकिँदै गर्दा बजार क्षेत्रमा म्याद गुज्रेका तथा अखाद्यवस्तु बिक्री–वितरण हुनसक्ने भएकाले गाउँपालिकाले बजार अनुगमनलाई तीव्र पारेको हो”, उनले भनिन्, “नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै पालिकाभित्र रहेका बजारमा रहेका होटल तथा पसलको अनुगमन गरिएको हो ।”

गाउँपालिकाको वडा नं २ र ३ को मनकामना बजारको अनुगमनका क्रममा अधिकांश होटलले मूल्यसूची नराखेको, व्यवसाय वडामा दर्ता नगरी सञ्चालन गरेको भेटिएको उपाध्यक्ष तिवारीले जानकारी दिइन् । त्यस्तै होटल तथा किराना पसलमा म्याद गुज्रिएको पेयपदार्थ कोक, फ्रुटी, फेन्टा, बियरलगायत भेटिएको उनले बताइन्।

मूल्यसूची नराखेका व्यवसायीलाई मूल्यसूची राख्न अनुगमनका क्रममा निर्देशन दिइएको छ । उनले अटेर गरे कारबाही गरिने बताइन् । उपाध्यक्ष तिवारीको नेतृत्वमा गरिएको अनुगमनका पालिका कर्मचारी, पत्रकार, स्थानीयवासीसमेतको सहभागिता रहेको थियो । गाउँपालिकाले शुक्रबारदेखि पालिकाभित्रका बजार अनुगमनलाई तीव्र पारेको छ ।

Previous Post

नागढुंगा सुरुङमार्ग नजिकै जमिन भासियो

Next Post

चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी

सम्बन्धित खबर

सेयर बजारमा २१ बुँदे कार्ययोजनाको सकारात्मक प्रभाव, लगानीकर्ता उत्साहित
समाचार

३० भदौ २०८३,
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न प्रमुख प्रतिपक्षी दलको आग्रह
समाचार

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न प्रमुख प्रतिपक्षी दलको आग्रह

३० भदौ २०८३,
एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग
अन्तर्राष्ट्रिय

एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

३० भदौ २०८३,
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

३० भदौ २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आर्थिक

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

३० भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

३० भदौ २०८३,
Load More
Next Post
चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी

चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In