• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेयर बजारमा २१ बुँदे कार्ययोजनाको सकारात्मक प्रभाव, लगानीकर्ता उत्साहित

    प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न प्रमुख प्रतिपक्षी दलको आग्रह

    एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला

    भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३० भदौ २०८३,
0
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न प्रमुख प्रतिपक्षी दलको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम राख्न र बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्निर्माणका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्ने विषयमा ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डिपी) अर्यालसँग मंगलबार भएको भेटमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले ती विषयमा ध्यानाकर्षण गराएका हुन् । नेता आङदेम्बेका अनुसार विगतमा तय भएर हुन नसकेको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीमा राख्न सरकारसँग समन्वय गर्न सभामुख अर्याललाई ध्यानाकर्षण गराएको बताए । गत १० भदौमा संसद्‌मा प्रधानमन्त्री वालेन्द्र शाहसँग संसद्‌मा प्रश्नोत्तर राखिएकोमा उक्त दिन भोटेकोशी बाढीका कारण कार्यक्रम प्रभावित भएको थियो ।

नेता आङदेम्बेले प्रश्नोत्तर कार्यक्रम प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभाका लागि संयुक्त राज्य अमेरिका जानु अगावै राख्न आग्रह गरेको र त्यसमा सभामुख अर्याल सकारात्मक रहेको जानकारी दिए । आङदेम्बेले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट आएको प्रस्ताव बमोजिम बाढीपछिको अवस्थालाई समग्र अगुवाइ गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन आफूहरूले गरेको सहमति पनि पालना हुनुपर्नेमा जोड दिए ।

‘विपत्तिका समयमा राज्य र सबै दल एक ठाउँमा छन् भन्ने सन्देश हामीले दिनुपर्छ । त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र र संसदीय सयन्त्र गठन गरेर उद्धार, राहत, पुनः निर्माणका काममा सहजीकरण गर्नुपर्छ,’ नेता आङदेम्बेले भने, ‘हामीले विपक्षीका तर्फबाट सदन र सरकारको ध्यानाकर्षण गराउने काम गरिरहनेछौँ । सरकारले सुनुवाइ गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो ।’

Previous Post

एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

Next Post

सेयर बजारमा २१ बुँदे कार्ययोजनाको सकारात्मक प्रभाव, लगानीकर्ता उत्साहित

metakhabar

metakhabar

सम्बन्धित खबर

सेयर बजारमा २१ बुँदे कार्ययोजनाको सकारात्मक प्रभाव, लगानीकर्ता उत्साहित
समाचार

सेयर बजारमा २१ बुँदे कार्ययोजनाको सकारात्मक प्रभाव, लगानीकर्ता उत्साहित

३० भदौ २०८३,
एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग
अन्तर्राष्ट्रिय

एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

३० भदौ २०८३,
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

३० भदौ २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आर्थिक

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

३० भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

३० भदौ २०८३,
आलेख : हराउँदै सुकुल भोज
आवाज

आलेख : हराउँदै सुकुल भोज

३० भदौ २०८३,
Load More
Next Post
सेयर बजारमा २१ बुँदे कार्ययोजनाको सकारात्मक प्रभाव, लगानीकर्ता उत्साहित

सेयर बजारमा २१ बुँदे कार्ययोजनाको सकारात्मक प्रभाव, लगानीकर्ता उत्साहित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In