• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, २१ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने

    कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने

    जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

    जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

    भोकमरी घटे पनि चुनौती बाँकी

    भोकमरी घटे पनि चुनौती बाँकी

    हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

    हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

    डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

    यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

    जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

    जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२१ कात्तिक २०८३,
0
कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मुम्बई। अभिनेत्री तथा भाजपा सांसद कंगना रनौत आगामी हरर (डरलाग्दो) चलचित्र ‘स्केरी पिक्चर’ मा मुख्य भूमिकामा देखिने भएकी छिन्।

‘भारत भाग्य विधाता’ मा अन्तिम पटक देखिएकी यी अभिनेत्रीले यस परियोजनाका लागि राणा दग्गुबातीसँग सहकार्य गर्नेछिन्।

ह्यालोविनको अवसरमा आयोजित ‘होररकन इन्डिया २०२६’ मा राणा दग्गुबाटीले घोषणा गरेअनुसार कंगना रनौत ‘स्केरी पिक्चर’ (मार्फत हरर (डरलाग्दो) विधामा फर्कँदै छिन्। तेलुगु हरर चलचित्रहरूका लागि परिचित रवि बाबुले यस चलचित्रको निर्देशन गर्नेछन् भने यो उनको पहिलो हिन्दी फिचर फिल्म हुनेछ। चलचित्रको कथावस्तु, प्रदर्शन मिति र कलाकारहरूबारेको विवरण भने अझै गोप्य राखिएको छ।

‘ह्यालोविन’काे अवसरमा नयाँ दिल्लीमा आयोजित ‘हरर-कन इन्डिया २०२६’ मा राणाले यससम्बन्धी घोषणा गरेका हुन्। उक्त कार्यक्रममा चलचित्रबारे बोल्दै राणाले यसको निर्देशन रवि बाबुले गर्ने जानकारी दिए, जसले यसअघि तेलुगु सिनेमामा थुप्रै हरर चलचित्रहरू बनाइसकेका छन्। उनले ‘स्केरी पिक्चर’ ती निर्देशकको पहिलो हिन्दी फिचर चलचित्र हुने कुरा पनि पुष्टि गरे।

राणाले भने, “यो एउटा हरर चलचित्र हो। यसका निर्देशक रवि बाबु हुन्, जो मेरा साथी हुन्। उनले तेलुगुमा धेरै हरर चलचित्रहरू बनाएका छन्। र, यो उनको पहिलो हिन्दी फिचर चलचित्र हो। यसको शीर्षक यहाँ पहिलो पटक घोषणा गरिएको हो। यो कुनै पनि हिन्दी प्रेसमा गएको थिएन, हामीले पहिलो पटक यसको जानकारी यहाँ सार्वजनिक गर्दैछौं।”

पछि कंगनाले इन्स्टाग्रामको एउटा पेजमा साझा गरिएको भिडियोलाई पुनः पोस्ट गरिन्, जसमा राणाले उक्त परियोजनाको घोषणा गरिरहेका थिए। यसले चलचित्रलाई लिएर दर्शकमा रहेको उत्साहलाई अझ बढाएको छ।

सन् २०२३ को तमिल चलचित्र ‘चन्द्रमुखी २’ पछि ‘स्केरी पिक्चर’मार्फत कंगना हरर विधामा फर्कँदै छिन्। पी. वासुद्वारा निर्देशित उक्त चलचित्रमा राघव लरेन्स र लक्ष्मी मेननका साथै वादिवेलु, राधिका सरथकुमार र अन्य कलाकारहरूको पनि अभिनय रहेको थियो। यद्यपि, सो चलचित्रले बक्स अफिसमा उल्लेखनीय प्रभाव पार्न सकेको थिएन।

अघिल्लो समाचार

जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति
अन्तर्राष्ट्रिय

जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

२१ कात्तिक २०८३,
भोकमरी घटे पनि चुनौती बाँकी
फिचर-ब्यानर

भोकमरी घटे पनि चुनौती बाँकी

२१ कात्तिक २०८३,
हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी
फिचर-ब्यानर

हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

२१ कात्तिक २०८३,
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन
आर्थिक

यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

२१ कात्तिक २०८३,
जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती
अन्तर्राष्ट्रिय

जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

२१ कात्तिक २०८३,
डिजिटल धुनको भीडमा हराएन मादलको ताल
समाचार

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

२१ कात्तिक २०८३,
थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने

कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने

२१ कात्तिक २०८३,
जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

२१ कात्तिक २०८३,
भोकमरी घटे पनि चुनौती बाँकी

भोकमरी घटे पनि चुनौती बाँकी

२१ कात्तिक २०८३,
हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

२१ कात्तिक २०८३,
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

२१ कात्तिक २०८३,
जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

२१ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन