• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आणविक पानी छोडेसँगै जापानी सामुन्द्रिक खाधन्न आयातमा प्रतिबन्ध

by
२१ अशोज २०८०,
0
आणविक पानी छोडेसँगै जापानी सामुन्द्रिक खाधन्न आयातमा प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टोकियो । स्थानीय मछुवाहरू र अन्य देशहरूको बढ्दो विरोधको बाबजुद जापानले बिहीबार आफ्नो आणविक(दूषित फोहोर पानी छोड्ने दोस्रो चरण सुरु गरे पछि तनाव सुरू भएको छ ।

टोकियो इलेक्ट्रिक पावर कम्पनी ९टेप्को० का अनुसार अफुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट प्रशान्त महासागरमा स्थानीय समय अनुसार बिहान करिब १०स् ३० बजे निस्कासन सुरु गरेको हो । जापानको आणविक प्रदूषित फोहोर पानी निकासीको नकारात्मक प्रभाव फैलिने क्रम जारी छ।

सेप्टेम्बर ११ मा समाप्त भएको पहिलो डिस्चार्ज अनुसार लगभग ७८०० टन रेडियोधर्मी फोहोर पानीको डिस्चार्ज गर्न १७ दिनको योजना बनाएको थियो । यो रिलीज कम्तिमा ३० वर्षसम्म जारी रहनेछ।

डिस्चार्जको पहिलो चरण पछि चीन र दक्षिण कोरियाले सबै जापानी जलीय उत्पादनहरूको आयात प्रतिबन्ध गरेका छन् । रुसले जापानबाट माछा र अन्य सामुद्रिक खानाको आपूर्तिमा नियन्त्रण कडा गरेको छ ।

थाइल्याण्डले भन्यो कि, रेडियोएक्टिभ सामग्री खोजीका लागि सङ्कलन गरिएका समुद्री खानाको नमूनाहरूको मात्रालाई दोब्बर बनाइने छ, उनीहरूको सुरक्षामा उपभोक्ताहरूको विश्वास बढाउन ।’

जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको तथ्यांकमा आधारित मिडिया रिपोर्टका अनुसार सन् २०२३ को पहिलो आधामा अमेरिकाले जापानबाट कृषि र जलजन्य उत्पादनको आयात घटाउने सबैभन्दा ठूलो कदम चालेको थियो ।

समग्रमा, विवादास्पद निर्णयले जापान र छिमेकी राष्ट्रहरूको लागि माछापालन र पर्यटन क्षेत्रहरूमा महत्त्वपूर्ण आर्थिक नोक्सान पुर्याएको छ ।

Previous Post

यूके जान मागभन्दा ६ गुणा बढी नर्सको आवेदन,आवश्यक मापदण्ड पुग्ने न्यून

Next Post

इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु, ‘लामो र कठिन’ युद्ध हुने इजरायली

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ भदौ २०८३,
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
Load More
Next Post
इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु, ‘लामो र कठिन’ युद्ध हुने इजरायली

इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु, ‘लामो र कठिन’ युद्ध हुने इजरायली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In