राजनीति

भारतीय विदेश सचिवको नेपाल भ्रमण स् प्रधानमन्त्रीसँग २ पटक वार्ता, अन्य क-कसलाई भेटे ?

काठमाड । दुई दिने नेपाल भ्रमणका लागि सोमबार आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा मंगलबार स्वदेश फर्केका छन् । सोमबार...

Read more

रिक्त दरबन्दीमा फाजिलका कर्मचारी खटाउने तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश तथा स्थानीय तहको रिक्त दरबन्दीमा संघमा फाजिलमा रहेका वा जिम्मेवारी नतोकिएका कर्मचारीमध्येबाट...

Read more

प्रधानमन्त्रीको भारत भ्रमण गौतमबुद्ध विमानस्थलबाट हुनु उपयुक्तः विज्ञ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने पर्यटन सम्बद्ध विज्ञ तथा व्यवसायीको धारणा छ...

Read more

जम्मू–कश्मीर र लद्दाखका ९ उत्पादनले जीआई ट्याग पाउँदै

नेशनल बैंक फर एग्रीकल्चर एण्ड रुरल डेभलपमेन्ट (नाबार्ड)ले जम्मू र कश्मीर र लद्दाखको नौ उत्पादनहरूको जीआई दर्ताको लागि एउटा परियोजना...

Read more

झापामा प्रसाईको सक्रियता र काठमाडौंको मजदुर आन्दोलनको संकेत के ?

काठमाडौं । यो साता नेपालमा अनौठा दृष्य देखिए । काठमाडौंमा यातायात मजदुरले गरेको आन्दोलनकै आवरणमा नयाँ बसपार्क क्षेत्रमा रहेका मोबाइल...

Read more

मन्त्री किराती भन्छन् : कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ

उर्लाबारी  । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी...

Read more

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको केन्द्रीय महाधिवेशन चैतमा

काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको पहिलो केन्द्रीय महाधिवेशन चैतमा राजधानी काठमाडौँमा हुने भएको छ । महासङ्घ स्थापनाको पहिलो...

Read more

प्रधानमन्त्री प्रचण्डसँग दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूतको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङले मङ्गलबार बिहान शिष्टाचार...

Read more

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज ९मंगलबार० बस्दै छ । बैठक आज दिउँसो ४ बजे बस्ने संसद् सचिवालयले जानकारी...

Read more

ओलीकै गृहजिल्लाबाट पूर्वराजाको नागरिक बचाउ अभियान

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा अहिले राजावादीहरूको चहलपहल छ । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार नै यतिबेला झापामा...

Read more
Page 153 of 222 1 152 153 154 222

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.