• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

    मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

    मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

झापामा प्रसाईको सक्रियता र काठमाडौंको मजदुर आन्दोलनको संकेत के ?

by
३ फाल्गुन २०७९,
0
झापामा प्रसाईको सक्रियता र काठमाडौंको मजदुर आन्दोलनको संकेत के ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यो साता नेपालमा अनौठा दृष्य देखिए । काठमाडौंमा यातायात मजदुरले गरेको आन्दोलनकै आवरणमा नयाँ बसपार्क क्षेत्रमा रहेका मोबाइल पसलहरु दिनदहाडै लुटपाट भयो । आन्दोलनकारीहरुले प्रहरीका दुईवटा भ्यान समेत जलाइदिए । यस्तो घटना नेपालका ठुला ठुला राजनीतिक आन्दोलनका समयमा पनि भएका थिएनन् ।

राजनीतिक आन्दोलनका बेला समेत व्यक्तीको सटर फोडेर लुटपाट हुने गरेको थिएन । तर सोमबार यातायात मजदुरले गरेको आन्दोलनमा भने नयाँ शैली देखियो । आन्दोलनकारीले सटर फुटाएर करोडौं मुल्यका मोबाइल चोरेर लगेका छन् । प्रहरीले चोरीमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ समेत गरेको छ ।

मजदुरको आन्दोलन उग्र बनेको भएपनि आन्दोलनको विषय भने सामान्य थियो । बसपार्कमा विरोध सभा गर्न नदिने ल्होत्से सहकारीको निर्णयविरुद्ध शुरु भएको आन्दोलन मोबाइल पसल लुटपाटदेखि प्रहरी गाडीमासम्म आगजनीसम्म पुग्यो ।

मजुदर आन्दोलनको अर्को संयोग पनि थियो । त्यो हो सरकारले दिएको जनयुद्ध दिवसको सार्वजनिक विदा । यसैदिन झापामा भने कुनैबेला माओवादी अध्यक्ष प्रचण्डसँग निकट अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले गरेको नागरिक सचेतना महाअभियान ।

प्रसाई यस्तो व्यक्ती हुन् जो एमाले अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा विश्वाशिला पात्र । उनै प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहसहित पारस शाहलाई अतिथि बनाएर झापामा कार्यक्रम गरे । जुन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने बताइएको थियो । झापामै रहेका ओली कार्यक्रममा सहभागी नभएपनि ओलीकै चाहनाअनुसार प्रसाईले कार्यक्रम गरेको दाबी गरिएको छ ।

देखिदा काठमाडौं र झापामा बेग्लाबेग्लै घटना भएपनि यसले नेपाली समाजमा असन्तुष्टिको विउ रोपिएको विषयमा दुईमत छैन । जुन कुनैपनि बेला विस्फोट हुनसक्ने देखिएको छ ।

Previous Post

कस्तो छ आज (२०७९ साल फागुन ३ गते बुधबार) को राशिफल ?

Next Post

जो शान्त भावले सहने गर्दछ ऊ गम्भीर रुपले आहत पनि हुन्छ – रवीन्द्रनाथ टैगोर

सम्बन्धित खबर

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
जीवन शैली

जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

२९ साउन २०८३,
मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द
आर्थिक

मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

२९ साउन २०८३,
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
आवाज

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

२९ साउन २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
जीवन शैली

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

२९ साउन २०८३,
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
आवाज

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

२९ साउन २०८३,
आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
आर्थिक

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

२९ साउन २०८३,
Load More
Next Post
जो शान्त भावले सहने गर्दछ ऊ गम्भीर रुपले आहत पनि हुन्छ – रवीन्द्रनाथ टैगोर

जो शान्त भावले सहने गर्दछ ऊ गम्भीर रुपले आहत पनि हुन्छ – रवीन्द्रनाथ टैगोर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In