• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२० अशोज २०८३,
0
नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं नेपालीहरूको महान् पर्व बडादशैँलाई लक्षित गर्दै नयाँ दशैँ विशेष गीत “मै परे चटक्कै”सार्वजनिक भएको छ। नेपाली मौलिक संस्कृति, परम्परा र दशैँको उल्लासलाई उजागर गर्ने उद्देश्यले तयार पारिएको उक्त गीत Bidhan Kalikotey Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतकार बिदुर राज गिरीको शब्द, धनबहादुर गिरी (बाबुल) को म्युजिक एरेन्जमेन्ट तथा मिक्सिङ /मास्टरिङ रहेको गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक विधान कालिकोटेको सुमधुर स्वर रहेको छ।

गीतको भिडियोमा सरोज प्रजा, बिना राउत, रोशन तामाङ, रामहरि खड्का, पैसा घिमिरे र बद्री पुडासैनीलगायत कलाकारहरूको आकर्षक अभिनय देख्न सकिन्छ। पुनम श्रेष्ठको कोरियोग्राफी, अजय रेग्मीको सिनेमाटोग्राफी तथा सङ्गीत सागर बुर्जाको निर्देशनमा तयार भएको भिडियोका निर्माता मेघराज धिमाल हुन्।

दशैँको उमङ्ग, पारिवारिक भेटघाट, नेपाली मौलिकता र सांस्कृतिक परम्परालाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। आकर्षक सङ्गीत, सुमधुर स्वर, नृत्य र कलाकारहरूको उत्कृष्ट अभिनयले गीतलाई थप मनोरञ्जनात्मक बनाएको छ।

नेपाली गीत सङ्गीत तथा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षासहित सार्वजनिक गरिएको यस गीतलाई हेरेर, सुनेर, लाइक, कमेन्ट तथा सेयरमार्फत साथ र समर्थन गरिदिन निर्माण टोलीले सम्पूर्ण दर्शक तथा सङ्गीतप्रेमीहरूलाई आग्रह गरेको छ।

गीतको भिडियो लिंक

Previous Post

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

metakhabar

metakhabar

सम्बन्धित खबर

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै
आर्थिक

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

२० अशोज २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

२० अशोज २०८३,
सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला
आवाज

सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

२० अशोज २०८३,
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

२० अशोज २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In