• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

    बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

    स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै

    स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको केन्द्रीय महाधिवेशन चैतमा

by
२ फाल्गुन २०७९,
0
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको केन्द्रीय महाधिवेशन चैतमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको पहिलो केन्द्रीय महाधिवेशन चैतमा राजधानी काठमाडौँमा हुने भएको छ । महासङ्घ स्थापनाको पहिलो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा फागुन महिनाभर स्थानीय तह र जिल्ला अधिवेशन गरी चैतमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिएको अध्यक्ष उम्मीद वागचन्दले जानकारी दिनुभयो ।

विसं २०७८ फागुन २ गते विधिवत्रुपमा महासङ्घ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको थियो । अन्य महासङ्घ पेसागत हकहितका लागि खुलेकामा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ भने नागरिकका हकहित सुरक्षित गर्न खुलेकाले नेपाली नागरिकता पाउने जति सबैले यसको साधारण सदस्यता लिन सक्ने छन् ।

कार्यक्रममा काठमाडौँ उपत्यका प्रदेशका अध्यक्ष ताराबहादुर भण्डारीले राजधानीमा हुने पहिलो केन्द्रीय महाधिवेशनका लागि काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्लालाई विशेष भूमिकासहित परिचालन गर्न लागिएको जानकारी दिनुभयो । महासङ्घको विधानअनुसार आठवटा प्रदेश छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लालाई विशेष संयोजनका लागि छुट्टै प्रदेशको व्यवस्था विधानमा गरिएको छ ।

केन्द्रीय महाधिवेशनका लागि हाल स्थानीय तह र जिल्ला अधिवेशन भइरहेको छ । पालिका र जिल्लास्तरका अधिवेशनपछि प्रदेश अधिवेशन गरी केन्द्रीय महाधिवेशन गर्ने तयारी छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली २०६५ कार्यान्वयनका लागि महासङ्घ स्थापना भएको हो । सामान्य किसानसम्मलाई सूचनाको हक प्रयोग गर्नसक्ने गरी जागरण फैल्याउने अभियानमा पनि महासङ्घले काम गर्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

महासङ्घमा सूचनाको हकका लागि जिल्ला सञ्जाल स्याङ्जा, डडेल्धुरा, कपिलवस्तु, सामुदायिक सारथी काठमाडौँ, शिशिर सञ्चार समूह धनुषा, सूचना र मानवअधिकार अनुसन्धान केन्द्र बाँके, सुशासन सङ्घ नेपाल सल्यान, सूचनाको हकका लागि जिल्ला सञ्जाल गोरखा, युवा सरोकार मञ्च बारा, सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्की, मोरङ, कैलाली गरी १२ संस्था आबद्ध छन् ।

Previous Post

व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन सुरु

Next Post

गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो

सम्बन्धित खबर

भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
समाचार

भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

२३ बैशाख २०८३,
सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व
आवाज

सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

२३ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२३ बैशाख २०८३,
बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
फिचर-ब्यानर

बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

२३ बैशाख २०८३,
स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै
फिचर-ब्यानर

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै

२३ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

२३ बैशाख २०८३,
Load More
Next Post
गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो

गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In