• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओलीकै गृहजिल्लाबाट पूर्वराजाको नागरिक बचाउ अभियान

by
२ फाल्गुन २०७९,
0
राष्ट्र, धर्म र संस्कृति बचाउ महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र सहभागी (फोटो फिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा अहिले राजावादीहरूको चहलपहल छ । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार नै यतिबेला झापामा छ । एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईको नेतृत्वमा पूर्वराजपरिवारले मेचीबाट नागरिक बचाउ अभियान सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वयवुराज पारसलाई सँगै राखेर दुर्गा प्रसाईंले नागरिक बचाउ अभियान सुरु गरेका हुन् ।

काँकडभिट्टाको मेची पुलमा आयोजित सभामा सोमबार राजपरिवारका अन्य सदस्यहरू उपस्थित थिए । उद्घाटन कार्यक्रमलाई पूर्वराजा शाहले सम्बोधन भने गरेनन् । पूर्वराजा शाह दमकस्थित चिया बगान फर्किएका छन् । उनी आज दमकबाटै यो कार्यक्रम उद्घाटन गर्न काँकडभित्ता पुगेका थिए। केही समयअघि प्रसाईले पूर्वराजा शाह र पारसलाई भेटेर आफूले नागरिक बचाउ अभियान सुरु गर्ने र त्यसको उदघाटन गरिदिन निमन्त्रणा दिएका थिए ।

प्रसाईंले कार्यक्रममा सहभागी हुन पूर्वराजा शाहसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायतलाई निम्ता दिएका थिए। तर, झापामै रहेका ओली उक्त कार्यक्रममा सहभागी भएनन् । ओली आइतबार झापा पुगेका थिए । उनी झापामै रहेका बेला पूर्वराजा शाहले हिन्दु राज्य पुनस्र्थापना अभियान सुरु गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

मेडिकल माफिया प्रसाई एमाले केन्द्रीय सदस्य पनि हुन् । उनी ओलीसँग निकै टिकट छन् । अहिले उनले सुरु गरेको अभियानलाई एमालेको पनि मौन समर्थन रहेको हुन सक्ने अनुमान गरिएको छ । ओली पछिल्लो समय धार्मिक गतिविधिमा धेरै सक्रिय हुन थालेका छन् । कम्युनिस्ट पार्टी भए पनि ओली राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको पक्षमा नरम मानिन्छन् । त्यही भएर यो अभियान हिन्दु राज्य पुनस्थार्पनाकै लागि दरबारको अप्रत्यक्ष सहयोगमा सञ्चालित भएको अनुमान गरिएको छ । अभियान मेचीदेखि महाकालीसम्म हुने प्रसाईले बताएका छन् ।

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन दुवै झापाका हुन् । राप्रपा संवैधानिक राजसंस्था चाहिन्छ भनेर हिँडेको छ । सो पार्टीले प्रतिनिधिसभामै राजसंस्था फर्काउने घोषणा गरिसकेको छ । राप्रपाले सदनमा नारा घन्काउनु र झापामा पूर्वराजपरिवार एउटै मञ्चमा उपस्थित हुनुलाई विभिन्न ढंगले व्याख्या गर्न थालिएको छ ।

Previous Post

मौसमः कुन–कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

Next Post

भारतीय बिदेश सचिवको दोस्रो दिन पनि भेटघाट जारी

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
भारतीय बिदेश सचिवको दोस्रो दिन पनि भेटघाट जारी

भारतीय बिदेश सचिवको दोस्रो दिन पनि भेटघाट जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In