Dhiraj Paudel

Dhiraj Paudel

देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

काठमाडौँ, १ कार्तिक : आज नेपालको राजनीतिक परिवेश बदलिएको छ। जनताले पुराना राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ नेतृत्वलाई अवसर...

सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

काठमाडौं : नेपालीहरूको महान् चाड बडादसैँ र तिहार नजिकिँदै गर्दा देशभर उत्साह, उमङ्ग र पारिवारिक भेटघाटको तयारी भइरहेको छ। तर...

देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

काठमाडौं : नेपालमा परिवर्तनको नाममा धेरै आन्दोलन भए। व्यवस्था फेरियो, संविधान बन्यो, नयाँ पुस्ताका नेताहरू उदाए, र जनताले पटक -...

निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य

निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य

काठमाडौं : नेपालमा फेरि केही समयपछि नयाँ सरकार बन्ने चर्चा सुरु भइसकेको छ। प्रत्येक निर्वाचनपछि बालबालिकादेखि वृद्धसम्म धेरै नागरिकको मनमा...

किन गरिब छ नेपाल र ग्रामीण बस्तीहरू?

किन गरिब छ नेपाल र ग्रामीण बस्तीहरू?

नेपाल प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र मेहनती जनशक्तिले भरिपूर्ण देश हो। तर यति सम्भावना हुँदाहुँदै पनि धेरै नेपाली—विशेषगरी ग्रामीण बस्तीमा...

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

भाइ फुटे गँवार लुटे

काठमाडौँ, १४ माघ : नेपाली कांग्रेस यो निर्वाचनमा “फलामको चिउरा खानु” जस्तै कठिन परिस्थितिबाट गुज्रिरहेको देखिन्छ। लामो समयदेखि लोकतान्त्रिक मूल्य,...

पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु

कास्की राजनीति ‘मोड’मा: जनता थाकिसके, पार्टी होइन कास्कीको नेता चाहियो

पोखरा, कास्की — देश राजनीतिक उथलपुथल र परिवर्तनको लहरबाट गुज्रिरहेका बेला पर्यटन राजधानी पोखरा रहेको कास्की जिल्ला निर्णायक मोडमा उभिएको...

ओली–देउवा–प्रचण्डको बाटोमै राष्ट्रिय स्वतन्त्र पार्टी: समानुपातिक सूचीमा सेलिब्रिटी र अर्बपति

ओली–देउवा–प्रचण्डको बाटोमै राष्ट्रिय स्वतन्त्र पार्टी: समानुपातिक सूचीमा सेलिब्रिटी र अर्बपति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैकल्पिक राजनीतिका नाममा उदाए पनि अन्ततः परम्परागत दलहरूकै बाटोमा हिँड्न थालेको आरोप चुलिँदै गएको...

बालेनको रोडम्याप-वैकल्पिक शक्ति बनाउन दौडधूप

नेपालको राजनीति: नयाँ अनुहार, उही सत्ता लोभ

काठमाडौं –बालेन शाह, कुलमान घिसिङ र रवि लामिछानेबीचका पछिल्ला भेटघाटले आशा होइन, शंका जन्माएको छ। ओली, प्रचण्ड र देउवाजस्ता नेताले...

नेपालको गर्विलो क्षण: 60 Minutes प्रति आभार र निमारिन्जी शेर्पालाई हार्दिक शुभकामना

नेपालको गर्विलो क्षण: 60 Minutes प्रति आभार र निमारिन्जी शेर्पालाई हार्दिक शुभकामना

नेपाल विश्वसामु प्रायः हिमालहरूको देशका रूपमा चिनिन्छ । तर ती अग्ला हिमालहरू पछाडि साहस, संस्कार, जिम्मेवारी र दृढताको कथा लुकेका...

Page 1 of 2 1 2

ताजा समाचार