• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

    मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भ्रष्टाचार काण्डमा अध्यक्ष रञ्जिताले जवाफ दिनुपर्छ : रेशम चौधरी

metakhabar by metakhabar
९ साउन २०८२,
0
भ्रष्टाचार काण्डमा अध्यक्ष रञ्जिताले जवाफ दिनुपर्छ : रेशम चौधरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखराको जग्गा काण्डमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता चौधरीले केन्द्रीय समितिको बैठकमा आफूमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिनुपर्ने संरक्षक रेशम चौधरीले बताएका छन् ।

कास्कीको लिचीबारी जग्गा हत्याउन खोज्ने बिचौलिया समूहसँग जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा खेपिरहेही अध्यक्ष तथा पत्नी श्रेष्ठलाई संचरक्ष चौधरीले पार्टीको बैठकमा उपस्थित भएर जवाफ दिन आग्रह गरेका हुन् ।

चौधरीले एक भिडियो सन्देशमार्फत् श्रेष्ठलाई आरोपबारे बैठकमा स्पष्ट जवाफ दिन आग्रह गरेका हुन् । सन्देशमा संरक्षक चौधरीले भनेका छन्, ‘तपाईं भाग्न पाउनु हुँदैन, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ ।’

उनले अहिले उत्पन्न परिस्थितिको जिम्मेवार अध्यक्ष श्रेष्ठ नै भएको पनि दाबी गरेका छन् । ‘त्यसैले बैठकमा आएर जवाफ दिनुर्छ’, सन्देशमा चौधरीले भनेका छन् । सन्देशमा भनिएको छ, ‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन, तपाईंको कारणले सिर्जना भएपनि हामीले तपाईंसँग सम्पर्क राख्ने प्रयास प्रयत्न त गरेकै छौ नि । तपाईं केन्द्रीय समिति बैठकमा आउनुपर्छ, स्पष्ट जवाफ दिनुपर्छ । जनता अन्योलमा छन् । के चाहन्छन् ? हाम्रो पार्टीका अध्यक्षलाई मुद्दा लाग्यो । खै त जवाफ ?’

सन्देशमा चौधरीले थप भनेका छन्, ‘एउटा मुखले मात्र बोलेर हुँदैन नि । केन्द्रीय समितिमा आएर तपाईंले आफ्नो भावना राख्नुभयो भने त भोलि लाख मुखले तपाईंको पक्षमा वा विपक्षमा कुरा गर्ला ।’

उनले पार्टीलाई बन्धक नबनाउन र निकास दिन पनि सुझाएका छन् । ‘निराकरणको बाटो दिनुपर्छ । निकास दिनुपर्छ । पार्टीलाई बन्धक वा निरंकुश बनाउन पाइँदैन । यसको निकास तपाईंले नै दिनुपर्छ’, सन्देशमा चौधरीले भनेका छन् ।

Previous Post

‘एआई’ले ट्राफिक प्रहरीलाई आराम

Next Post

भारत र बेलायतबीच विस्तृत आर्थिक तथा व्यापार सम्झौता (सिइटीए) मा हस्ताक्षर

metakhabar

metakhabar

सम्बन्धित खबर

एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?
आवाज

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

१२ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
Load More
Next Post
भारत र बेलायतबीच विस्तृत आर्थिक तथा व्यापार सम्झौता (सिइटीए) मा हस्ताक्षर

भारत र बेलायतबीच विस्तृत आर्थिक तथा व्यापार सम्झौता (सिइटीए) मा हस्ताक्षर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In