• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२४ असार २०८२,
0
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

तानसेन (पाल्पा), २४ असारः यहाँको स्थानीय सरकारले घरबास (होमस्टे)लाई प्रोत्साहन गर्दै आएको छ । होमस्टेमार्फत नागरिकलाई आर्थिक रूपमा सक्षम बनाई समृद्धि हासिल गर्ने योजनासहित यहाँको तिनाउ गाउँपालिकाले होमस्टेलाई प्रोत्साहन गर्दै आएको हो ।

होमस्टे तालिम लिन चाहनेलाई तालिम दिने, सीप लिइसकेकालाई होमस्टे सञ्चालनका लागि आवश्यक बीउ तथा पुँजी उपलब्ध गराउँदै आइएको पालिका कार्यालयले जनाएको छ । महिला होमस्टेतर्फ रुचि राख्न थालेपछि गाउँपालिकाले ज्ञान, सीप प्रदान गर्न तालिम दिँदै आएको हो ।

महिलालाई थप उत्साह, ज्ञान सीप प्रदान गर्न पाल्पा विकास केन्द्र, सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा तालिम दिइएको पालिकाका अध्यक्ष प्रेम श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँका अनुसार यहाँका छ वटै वडामा होमस्टेमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, गाउँगाउँमा आर्यआर्जन बढाउने, महिलाको उद्यमशीलता बढाउने र महिलालाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले तालिम दिइएको हो ।

गाउँपालिकालाई पर्यटन तथा कृषिका माध्यमबाट समृद्ध बनाउने, महिलाको आयआर्जन बढाउने काममा समुदायस्तरमा जस्तोसुकै सहयोग गर्न पालिका तयार रहेको उहाँको भनाइ छ । तालिम लिइसकेकालाई पालिकाले बीउ तथा पुँजी वितरण गरेको छ । “पालिकाले होमस्टे सञ्चालन गर्दा चाहिने कृषि उत्पादन गाउँमा उत्पादन गर्ने अभियानका साथ बाख्रा, बङ्गुर, कुखुरा, तरकारी, मौरी तालिम लिएका मरामकोट र जन्तीलुङ्गवासीलाई बीउ तथा पुँजी वितरण गरेको हो”, उहाँले भन्नुभयो ।

लोकल कुखुरापालन तालिममा सहभागी ३० जनालाई नौ वटाका दरले लोकल कुखुरा, बङ्गुरपालनमा सहभागी २८ जनालाई एक/एक वटा बङ्गुरको बच्चा, बाख्रापालनमा सहभागीलाई एक/एक वटा बाख्रा, तरकारी खेतीमा सहभागीलाई दुई/दुई वटा टनेल, सिँचाइका लागि दुई/दुई वटा प्लाष्टिक ड्रम, पाइप स्प्रिङकल, मौरीपालनमा सहभागीलाई एक/एक वटा आधुनिक मौरी घारलगायत समान गाउँपालिकाले वितरण गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

पाहुना राख्नका लागि जन्तीलङमा सात, मरामकोटमा दुई वटा पाहुनाघर निर्माण भएका छन् । गाउँपालिकाले होमस्टेमा चाहिने महका लागि मौरी, मासुका लागि कुखुरा बाख्रा, बङ्गुर, तरकारीका लागि मौसमी बेमौसमी तरकारीखेती प्रवर्द्धनका साथै स्थानीयलाई तालिम प्रदान गरेको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार हाल मरामकोटमा पाँच घर र जन्तीलुङ्गमा १२ घरमा होमस्टे सञ्चालन भइरहेका छन् । गाउँमै बसेर पर्यटन व्यवसायका माध्यमबाट आयस्रोत बढाउन होमस्टे व्यवसायलाई प्रवर्द्धन गर्दै बीउ तथा पुँजीसहितको तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

पालिकाका उपाध्यक्ष लालबहादुर थापाले मरामकोट र जन्तीलुङ्ग प्रशस्त सम्भावना बोकेको स्थान भएकाले महिनामा प्रतिपरिवारबाट लाखौँ रुपैयाँ कमाउन सकिने स्थिति देखेर पालिकाबीच साझेदारी गरी लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जन्तीलुङ्ग मरामकोट प्राकृतिक रूपमा सुन्दर ठाउँ रहेकाले हिमालदेखि तराईसम्मका दृश्य एकैस्थान हेर्न सकिने बताउँदै प्राकृतिक सुन्दरतामा रमाउन पर्यटकको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले पर्यटनका माध्यमबाट स्थानीयस्तरमा रोजगारी र आम्दानी बढाउन पालिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो ।

यहाँको वडा नंं ६ मस्याम, वडा नंं ५ मरामकोट, वडा नंं ४ को सत्यवतीमा होमस्टेको सुरुआत भएको छ भने वडा नंं १ कचल, वडा नंं २ दोभान, वडा नंं ३ झुम्साका विभिन्न भागमा होमस्टे सञ्चालनको तयारीमा महिला जुटेका अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।

यहाँ अहिले केही स्थानीयले होमस्टे कार्यक्रम सञ्चालन गरी पाहुनालाई राख्दै आएका छन् । जन्तीलुङ्ग सामुदायिक होमस्टेमा प्रतिव्यक्ति एक हजार २०० रुपैयाँमा स्वागत, साँझको खाजा, खाना, लोकल कुखुराको मासु र बिहानको खाजाको ‘प्याकेज’ रहेको छ । प्राकृतिक रूपमा सुन्दर रहेको जन्तीलुङ्ग र मरामकोटबाट हिमालदेखि तराईसम्मका दृश्यावलोकन गर्न सकिन्छ ।

अघिल्लो समाचार

आगामी आवको मौद्रिक नीतिबारे योजना आयोग उपाध्यक्ष र राष्ट्र बैंकका गर्भनरबीच छलफल

अर्को समाचार

आजको लागि विदेशी मुद्राको विनिमय दर

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    0 shares
    Share 0 Tweet 0
  • टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    0 shares
    Share 0 Tweet 0
  • आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसी : अमरेस कुमार सिंह

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन