• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

    बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

    ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

    ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

    गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

    गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

    बाढीले क्षतिग्रस्त सडक र पुल पुनर्निर्माणमा साढे ७३ अर्बको चुनौती

    बाढीले क्षतिग्रस्त सडक र पुल पुनर्निर्माणमा साढे ७३ अर्बको चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

metakhabar by metakhabar
२८ भदौ २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन राम्रो छ। परिवारसँग तीर्थयात्राको तय हुनेछ। लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा मन प्रशन्न हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। आफन्तसँग भेटघाट हुनेछ ।

वृष :शुभ दिन छ। धन लाभ हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। तर स्वास्थ्यमा भने समस्या हुने भएकाले सचेत हुनुपर्नेछ। व्यापारमा गरेको मिहिनेतको भने फल मिल्नेछ ।

मिथुन : स्वास्थ्यले साथ दिँदा मन शान्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर गुम्ने जोखिम छ। पारिवारिक मेलमिलाप रहेको छ ।

कर्कट : कामको बोझ थपिने छ। सानो कुराले आक्रोश बढ्नेछ। सचेत भएर बोल्नु उचित हुन्छ। शिक्षामा ढिलासुस्ती हुनेछ। राज्यका तर्फबाट भय बढ्नेछ। परिवारको साथ मिल्नेछ।

सिंह : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। बोली र व्यवहारमा एकरुपताको खाँचो छ। दान दिएर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

कन्या : जोगिएर यात्रा गर्नुपर्ने दिन छ। हरेक काममा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राज्यको माथिल्लो निकायबाट सेवाको अवसर मिल्नेछ। श्रमको मूल्य मिल्ने योग छ ।

तुला : दिन राम्रो छ। महत्त्वपूर्णा निर्णय लिने समय छ। राम्रो कुरामा अगाडि बढ्ने हिम्मत गर्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। सरकारी सेवामा भए पदोन्नती हुनेछ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ। परिवारसँग सल्लाह गरेर मात्र काम गर्नु उचित हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। मन मिल्ने साथी वा परिवारका सदस्यसँग भेट हुनेछ ।

धनु : दिन राम्रो छ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्ने छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पठनपाठनमा जोस र जाँगर बढ्नेछ। विपक्षी साथी शान्त भएकाले तपाईंको काम सहजै बन्ने छ।

मकर : दिन राम्रो छ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। लगानी गर्नु भएको भए वैदेशिक रोजगारीको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कुम्भ :बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षा र स्वास्थ्यमा शुभ खबर सुनिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। मनमा उत्साह मिल्नेछ । चार्डपर्वले मनमा उत्साह थपिने छ ।

मीन :सानो कुराले मन भारी हुनेछ। एकल निर्णय लिनुभन्दा साथीसँग सहकार्य गरेर निर्णय गर्नु उचित हुन्छ। साढेसाती दशाका कारण साथीहरुले तपाईंको कुरामा टिप्पणी गर्ने जोखिम छ।

Previous Post

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

Next Post

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
समाचार

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

२८ भदौ २०८३,
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
समाचार

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

२८ भदौ २०८३,
‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी
शिक्षा

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

२८ भदौ २०८३,
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
समाचार

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

२८ भदौ २०८३,
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
आर्थिक

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

२८ भदौ २०८३,
बाढीले क्षतिग्रस्त सडक र पुल पुनर्निर्माणमा साढे ७३ अर्बको चुनौती
समाचार

बाढीले क्षतिग्रस्त सडक र पुल पुनर्निर्माणमा साढे ७३ अर्बको चुनौती

२८ भदौ २०८३,
Load More
Next Post
तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In