• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका जाने पर्यटक घट्दै, १८ अर्ब डलर बढी घाटा हुने प्रक्षेपण

by
२० चैत्र २०८१,
0
अमेरिका जाने पर्यटक घट्दै, १८ अर्ब डलर बढी घाटा हुने प्रक्षेपण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका विश्वको सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्य स्थानमा पर्छ । तर पछिल्ला महिनाहरूमा अमेरिकामा विदेशी पर्यटकको संख्या घट्न थालेको छ । राजनीतिक वातावरण, बढ्दो शुल्क र ट्राभल नीतिमा आएको परिवर्तन नै यो घट्नुको प्रमुख कारण रहेको विज्ञहरू बताउँछन् । पर्यटकको संख्या घटेसँगै आगामी वर्ष मात्र अमेरिकामा १८ अर्व डलर भन्दा बढी घाटा हुने प्रक्षपण गरिएको छ ।

राजनीतिक वातावरण, बढ्दो शुल्क र ट्राभल नीतिमा आएको परिवर्तन नै यो घट्नुको प्रमुख कारण रहेको विज्ञहरू बताउँछन् । अमेरिकाले सन २०२३ मा ६६.५ मिलियन पर्यटकलाई स्वागत गरेको थियो । त्यसैगरी २०२४ मा त्योभन्दा बढी संख्यामा आउने अपेक्षा गरिएको थियो । तर ‘टुरिज्म इकोनोमिक्स’को प्रतिवेदनअनुसार यो वर्ष पर्यटकको संख्या ५.५ प्रतिशतले घट्न सक्छ । यो घाटा सन २०२५ मा १८ अर्ब अमेरिकी डलर पुग्न सक्छ ।

भर्खरै अमेरिकाले धेरै क्यानाडाली सामानहरूमा २५ प्रतिशत ट्यारिफ लगाएको छ, जसले गर्दा क्यानाडाली पर्यटकहरूको संख्या ४५ प्रतिशतले घटेको छ । एयर क्यानडाले पनि मागको अभावमा अमेरिकाका केही रुटमा उडान रद्द गरेको छ । एक सर्वेक्षण अनुसार ३६ प्रतिशत क्यानाडाली पर्यटकले अमेरिकाको यात्रा रद्द गरेका छन् । कतिपय विदेशी पर्यटकले भ्रमण रद्द गर्नुको कारण अमेरिकाको राजनीतिक वातावरण रहेको बताएका छन् । ट्रम्प प्रशासनको नीति र बयानले युरोपमा पनि अमेरिकाको छविलाई असर गरेको छ । बेलायत, जर्मनी, स्वीडेन र डेनमार्क जस्ता देशहरूमा अहिले ५० प्रतिशत भन्दा बढी मानिसले अमेरिकालाई नकारात्मक रूपमा हेर्न थालेका छन् ।

अमेरिकामा आउने पर्यटक घट्दा बर्मुडा, युरोपलगायतका देशले भने फाइदा उठाइरहेका छन् । क्यानाडाली पर्यटकहरू अहिले बर्मुडा र युरोपतिर गइरहेका छन, जसका कारण त्यहाँ पर्यटन राजस्व बढ्दै गएको छ । ब्राजिल, टर्की र कोलम्बिया जस्ता देशका पर्यटकले अमेरिकी भिसाका लागि ७ सय दिनसम्म कुर्नुपर्ने हुन सक्छ । यसले सन् २०२६ मा अमेरिकामा हुने फिफा विश्वकप र २०२८ को ओलम्पिक खेलमा पनि असर पार्न सक्छ । तर, अमेरिकी अधिकारीहरुले पर्यटन प्रवद्र्धनका लागि कदम चालेको बताएका छन् ।

Previous Post

सुनचाँदीको मूल्य घट्यो

Next Post

राजनीतिक संकटः अस्थिरताको अन्त्यहीन चक्र

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
तीनकुने घटनाः दुईको मृत्यु, ५३ प्रहरी घाइते

राजनीतिक संकटः अस्थिरताको अन्त्यहीन चक्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In