• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२९ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर २९ गते शनिबारको राशिफल

मेषः धनस्थानमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। लगानी गरेको भए सदुपयोग गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। स्वदेशमा भन्दा विदेशमा आकर्षण बढ्नेछ। लगानी गरेको भए स्वदेशमा फाइदा हुनेछ।

वृषः लग्नका चन्द्रमाले गर्दा दिन सहज बन्नेछ। मन शान्त हुनेछ। आफूभन्दा ठुला व्यक्तिको सुझाव लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ। कृषि र पशुपन्छीको क्षेत्रमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ।

मिथुनः साना कुराले मनमा झन्झट बढ्नेछ। चिसोबाट बच्नु फाइदा होला। राज्यको तर्फबाट भय हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। मनको गोपनीयतालाई सुरक्षित गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। दैनिक काममा भन्दा व्यापारमा फाइदा हुनेछ। कपडाको व्यापार गरेमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दिन राम्रो छ। लगानीका स्रोत फैलिने देखिन्छ। सानो लगानी भए पनि आम्दानी बढ्नेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा खटपटी बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

कन्याः शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परीक्षामा राम्रो नतिजाा प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा विपक्षी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

तुलाः दिन सामान्य छ। आफन्तले धोका दिने दिन छ। गोप्य कुरालाई सुरक्षित गर्नु राम्रो हुनेछ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। घरका सदस्यले भन्दा अपरिचित व्यक्तिले प्रशंसा गर्ने योग छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ।

वृश्चिकः मनमा खुशी मिल्नेछ। गुरुबाट लिएको सुझावले भविष्य बन्नेछ। आफूभन्दा ठुला व्यक्तिको सुझाव अनुसार काम गर्नु राम्रो हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

धनुः दिन सामान्य छ। सहयोगी भन्दा विरोधी साथी धेरै भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। बन्धुले साथ नदिने हुनाले विश्वास नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ।

मकरः शिक्षाको क्षेत्रमा आज तपाईंको उदय हुनेछ। अन्त्य साढेसाती दशा भए पनि शुभग्रहको बहुमत रहेको छ। वैदेशिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारले भने तपाईंमाथि शंका गर्नेछ।

कुम्भः मध्य साढेसाती दशा भएकाले व्यवहारमा उतारचढाव बढ्ने देखिन्छ। आफन्तबाट अपमानित भएको महसुस हुनेछ। रोगसँग लड्ने क्षमता भने बढ्नेछ। साथीभाइले सहयोग गर्नेछन्।

मीनः सुरुवाती साढेसाती दशा चल्दैछ। बिहान उठेर गणेशको पूजा गर्नु राम्रो हुनेछ। सामाजिक संघ संस्था र राज्यको तर्फबाट प्राप्त अवसरको सदुपयोग गर्नुपर्नेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा परिवारमा खटपटी बढ्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

सूटिङका क्रममा बलिउड अभिनेता अक्षय कुमार घाइते

Next Post

आजको मौसम : बिहानकाे समयमा हवाई सेवा प्रभावित हुने

सम्बन्धित खबर

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
समाचार

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

१३ असार २०८३,
विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

१३ असार २०८३,
Load More
Next Post
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

आजको मौसम : बिहानकाे समयमा हवाई सेवा प्रभावित हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In