• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

    भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध

    अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१०० वर्षको दुलहा र १०२ वर्षकी दुलही, यो हो संसारकै अनौठो विवाह

by
२६ मंसिर २०८१,
0
१०० वर्षको दुलहा र १०२ वर्षकी दुलही, यो हो संसारकै अनौठो विवाह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– तपाईंले प्रेमका बारेमा यो प्रसिद्ध पङ्क्ति सुन्नुभएको होला, ‘प्रेम अन्धो हुन्छ।’

तात्पर्य, जब कुनै व्यक्ति सच्चा प्रेममा पर्छ, उसले रूप, उमेर, धर्म र जातजस्ता सामाजिक बाधा र परिभाषाहरूको वास्ता नगरी शुद्ध प्रेमको आधारमा मात्र आफ्नो जीवनसाथी छान्छ।

अमेरिकाको फिलाडेल्फियाका एक जोडीले सबै सामाजिक मान्यता तोड्दै जीवनको अन्तिम वर्षमा प्रेम मात्र गरेनन्, विवाह गरेर एकअर्कालाई जीवनसाथी पनि बनाएका छन् । विशेष कुरा के छ भने यो विवाहले उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा स्थान दिलाएको छ ।

फिलाडेल्फियाका एक जोडीले सबैभन्दा जेठो नवविवाहित जोडीको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएको हो । १०० वर्षीय बर्नी लिटम्यानले यसै वर्ष मे १९ मा आफ्नो ९ वर्ष पुरानो प्रेमिका मार्जोरी १०२ वर्षीयासँग विवाह गरेका छन् । दुवैको संयुक्त उमेर २०२ वर्ष हो।

विवाहको समयमा मार्जोरीको परिवारका चार पुस्ताका नजिकका व्यक्तिहरू उपस्थित थिए। यो जोडीले आफ्नो प्रेम सुरु भएको ठाउँमा अर्थात् सिनियर लिभिङ कम्युनिटीमा विवाह समारोह आयोजना भएको थियो ।

समाचार अनुसार १०० वर्षीय बर्नी लिटम्यानले १०२ वर्षीया मार्जोरीलाई एक वृद्धाश्रममा भेटेका थिए । यो प्रेमकथा करीब ९ वर्षअघि एक वृद्धाश्रमबाट भएको थियो। तिनीहरू दुवै पहिलोपटक एक पोशाक पार्टीमा भेटेका थिए ।

जहाँ तिनीहरू एकअर्काको प्रेममा परे र समयसँगै उनीहरूको सम्बन्ध बलियो हुँदै गयो। उनीहरुको सम्बन्धलाई एक कदम अगाडि बढाउँदै उनीहरुले विवाह गरेका हुन् ।

यसअघि, बर्नी र मार्जोरी दुवैले आ आफ्ना साझेदारको मृत्यु हुनुअघि ६ दशकभन्दा बढी वैवाहिक जीवनको आनन्द उठाएका थिए। यो जोडीको एउटा विशेष कुरा के हो भने उनीहरु दुबैले सानै उमेरमा पेन्सिलभेनिया विश्वविद्यालयमा अध्ययन गरेका थिए ।

बर्नीले इन्जिनियरको रूपमा काम गरेका छन् भने मार्जोरी पेसाले शिक्षिका थिइन्।

Previous Post

जापान सन् २०४० सम्ममा नवीकरणीय ऊर्जाको सबैभन्दा ठूलो स्रोत बन्ने

Next Post

गायिका टेलर स्विफ्टको कन्सर्टमा ३ खर्ब रुपैयाँको कारोबार

सम्बन्धित खबर

भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश
अन्तर्राष्ट्रिय

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

४ भदौ २०८३,
सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान
समाचार

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

४ भदौ २०८३,
न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस
फिचर-ब्यानर

न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

४ भदौ २०८३,
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
आवाज

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

४ भदौ २०८३,
चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा
फिचर-ब्यानर

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

४ भदौ २०८३,
व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध
आर्थिक

अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

४ भदौ २०८३,
Load More
Next Post
गायिका टेलर स्विफ्टको कन्सर्टमा ३ खर्ब रुपैयाँको कारोबार

गायिका टेलर स्विफ्टको कन्सर्टमा ३ खर्ब रुपैयाँको कारोबार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In