• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१३ मंसिर २०८१,
0
स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अभिमान के हो ?
अहङ्कार नत्यागी शान्ति, प्रसन्नता पाइँदैन । सजगता नआई अहं त्यागिँदैन । एक्लै नभए सजगता आउँदैन । लोभ, मोह, स्वार्थ, सुविधा, चाहे एक्लै भइँदैन । बाहिरको प्रपञ्च, मित्रको कल्पना नहुनु एक्लै हो । सम्बन्ध नभई जीवन छैन । सम्बन्धमा निरन्तरता र पक्षपात नभए द्वन्द्व छैन । इन्द्रियको सुखमा राग नभए पक्षपात छैन । सबै भेद राम्रो नराम्रो अन्तःकरण र इन्द्रियबाट जन्मेका हुन्छन् । अन्तःकरण र इन्द्रियहरूको मेल नभए वासना, तृष्णा (अधिक होस् सदा रहोस्, मेरै होस् भन्ने) जन्मिँदैन । सबै सम्बन्ध रहोस्, कर्म होस् तृष्णाको जन्म नहोस्, जीवनको सार्थकता भयो ।
वार्तामा विवाद अहङ्कारले गर्दा भएको हो । मैले भनेको मान भन्नु अहङ्कारले हो । किन यसो भन्यौ भन्नु अहङ्कारले हो । उसले अहङ्कार त्यागेन तिमीले अहं त्यागिदेऊ । अहं त्याग्न नसके अरू केही त्यागेर प्रसन्नता पाइँदैन । जहाँ भए पनि, जो साथमा भए पनि, जे भने पनि, जे गरे पनि अहङ्कार साथै रहन्छ ।
म, मेरो, अधिक, सर्वदा, यस्तै होस् यी पाँच भावनाले अहङ्कारलाई पुष्टिदिन्छ । यी भावहरूको अहङ्कार आत्मा हो । स्थित आत्मा परमात्मा हो, यो पारख पद पारखीको स्वभाव हो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

पृथ्वीबाट टाढिँदै छ चन्द्रमा !

Next Post

बि.पी. कोइरालाका केही अमर वाणीहरु

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
बि.पी. कोइरालाका केही अमर वाणीहरु

बि.पी. कोइरालाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In