• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

by
२५ कार्तिक २०८१,
0
सहकारी ठगीमा अनुसन्धानका लागि रवि लामिछानेलाई अदालतमा गराइयो उपस्थित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रास्वपा सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा अनुसन्धानका लागि थप १३ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको छ।

म्याद थपका लागि आइतबार रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको थियो। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा उनीमाथि अनुसन्धान जारी रहेको छ।

कास्कीको सूर्यदर्शन सहकारीबाट गोरखा मिडिया प्रालिमा सहकारीको रकम अवैध हिसाबले ल्याएको अभियोगमा लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो।

यसैबी, लामिछानेले आफू निर्दोष रहेको पुनः दाबी गर्दै सहकारी पीडित भनेर गरिएको आन्दोलन नक्कली भएको टिप्पणी गरेका थिए।

अदालत स्रोतका अनुसार म्याद थपको बहसका क्रममा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध नै लिएको दाबी गरी सहकारी पीडितका नाममा आफूविरुद्ध चलाइएको आन्दोलन नक्कली रहेको ठोकुवा गरेका थिए।

बहसमा रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, मेघराज पोख्रेल, नारायण घिमिरेले बहस गरेका थिए। पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेका  तर्फबाट वरिष्ठ अधिवक्ता जगनाथ ढकाल र कृष्णबहादुर थापाले बहस गरेका थिए।

सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता  कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र सहकारी पीडितका तर्फबाट अधिवक्ता युवराज पराजुली एवं बीबी विष्टले बहस गरेका थिए।

Previous Post

अनौठो आर्थिक समस्यामा आयरल्याण्ड : ढुकुटीमा थुप्रिएको पैसा के गर्ने भन्ने फसाद!

Next Post

सिमाक्षेत्रमा नक्कली पत्रकारको बिगबिगी, तस्करले पनि देखाउँछन् पत्रकारको कार्ड

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
सिमाक्षेत्रमा नक्कली पत्रकारको बिगबिगी, तस्करले पनि देखाउँछन् पत्रकारको कार्ड

सिमाक्षेत्रमा नक्कली पत्रकारको बिगबिगी, तस्करले पनि देखाउँछन् पत्रकारको कार्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In