• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौं– हेटौंडा छोटो दूरीका दुवै सडक बन्द

by
१९ पुस २०८०,
0
काठमाडौं– हेटौंडा छोटो दूरीका दुवै सडक बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीका दुवै मार्गमा सवारी आवागमन बन्द गरिएको छ ।

कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सवारीसाधनको आवागमन बन्द गरिएको हो।

दुवै सडकको मकवानपुर र काठमाडौंको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले बन्द गरिएको सम्बन्धित स्थानीय तहहरूले जनाएका छन्। कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सोमबारबाट यातायातका साधनको आवागमन रोकिएको छ । यो सडकखण्ड स्तरोन्नतिको क्रममा आगामी चैत मसान्तसम्म बन्द हुने भएको छ ।

कुलेखानी–फाखेल–फर्पिङ सडकको स्तरोन्नतिको काम बागमती प्रदेश सरकार मातहतको चितवन र ललितपुरका पूर्वाधार विकास कार्यालयमार्फत भइरहेको हो।

पूर्वाधार विकास कार्यालय चितवनमार्फत मकवानपुरतर्फ कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ सडकखण्डको र पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत हुमानेभन्ज्याङ–टल्कु–फर्पिङ सडकखण्डको स्तरोन्नतिको काम चलिरहेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी–फाखेल–फर्पिङ सडकखण्डमा सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको काम भइरहेको भन्दै निर्माण कार्यलाई प्रभावकारी बनाउन सोमबारबाट आगामी फागुन १५ गतेसम्म दुई महिनाका लागि सो सडकबाट चल्ने सम्पूर्ण सवारीसाधन पूर्ण रूपमा बन्द गरिएको जनाएको छ।​ पालिकाले सवारीसाधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गरी आवागमन गर्न जानकारी गराएको छ।

उता काठमाडौंको दक्षिणकाली नगरपालिकाले काठमाडौंतर्फ हुमानेभन्ज्याङ–टल्कु–फर्पिङ सडकखण्डमा कालोपत्रे गर्ने तयारीमा रहेकाले सवारीधनीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

नगरपालिकाले कालोपत्रे गर्ने कामको तयारीका क्रममा बेस र सबबेस बिछाउने कार्य भएको हुँदा कालोपत्रे गर्ने कार्य गर्न सवारीसाधनको चापले निर्माण कार्य गर्न समस्या भएको भन्दै उक्त सडकखण्डमा चल्ने सवारीसाधनलाई वैकल्पिक मार्गमा डाइभर्सन गराउन वा आवागमन रोक लगाउन भनेको छ।

कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक पनि स्तरोन्नतिका क्रममा बन्द गरिएको छ । यो सडकखण्ड गत मङ्सिर २१ गतेबाट एक महिनाका लागि सवारी आवागमन बन्द गरिएको हो।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले सडकखण्डको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले निर्धारित समय सीमाभित्र सडक निर्माण कार्य पूरा गर्न सवारी आवागमन बन्द गरिएको जानकारी दिए।

उनले सडक स्तरोन्नति कार्य निर्धारित समय सीमाभित्र सम्पन्न गर्न बिहीबारबाट आगामी पुस २१ गतेसम्मका लागि सवारीसाधन आवतजावत बन्द गरिएको बताए।

काठमाडौंतर्फ मोडहरूमा ढलान कार्य सुरु गरिने र मकवानपुरतर्फ पाटीचौर आसपासमा सडक चौडा गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आएको जनाइएको छ।

मकवानपुरको महालक्ष्मी खोलादेखि मकैबारी सडकखण्डमा टेवा पर्खाल निर्माण, सडक चौडालगायतका कार्य भइरहेको छ ।

Previous Post

लघुकथाः चाड

Next Post

विमानस्थल भन्सारमा अब १० मिनेटमै जाँचपास

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ प्रतिस्पर्धाबाट

विमानस्थल भन्सारमा अब १० मिनेटमै जाँचपास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In