• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

    मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

    राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी हुन् क्षणभरमै उर्जा दिने खानेकुरा

by
२६ फाल्गुन २०७९,
0
यी हुन् क्षणभरमै उर्जा दिने खानेकुरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अफिस, घर, साथीभाइ भेटघाट जस्ता कार्यले जीवनमा सबैलाई थकान महसुस हुन्छ । दिनभरको थकान एकछिनमै भगाउन केही विशेष खाना खानु आवश्यक छ ।

दहीः दहीमा प्रो बायोटिक्स अर्थात् सकारात्मक ब्याक्टेरिया तथा कार्बोहाइड्रेड हुन्छ । यसले थकान भगाएर फुर्तिलो बनाउँछ । दही बिहानको खानासँग खान सकिन्छ । दहीमा फलफूल मिसाएर खान सकिन्छ । दहीमा मानिसलाई फुर्तिलो बनाउने शक्तिका साथै प्रशस्त रोगप्रतिरोधक क्षमता हुन्छ ।

सौफः सौफमा सोडियम, क्याल्सियम, पोटासियम, आइरन आदि पोषक तत्व पाइन्छ । यसले शरीरमा थकान महसुस गराउने हार्मोन्सलाई नष्ट गर्छ । सौफ खाना खाएपछि खाइन्छ । यसलाई चबाएर खाँदा तथा सौफ हालिएको चिया खाँदा पनि क्षणभरमै थकान गायब हुन्छ र तरोताजा महसुस गर्न सकिन्छ ।

केराः अफिसबाट आएपछि साँझ धेरै थकान महसुस भएको छ, उठ्न नसक्ने भइएको छ भने २–३ वटा केरा खानुपर्छ । केराबाट पोटासियम प्राप्त हुन्छ । यसले शरीरमा भएको सुगरको इनर्जीमा परिवर्तन ल्याएर थकानलाई टाढा भगाउँछ ।

सुन्तलाः सुन्तलामा भएको भिटामिन बी ६ तथा फोलिक एसिडले थकान टाढा भगाएर इनर्जेटिक बनाउँछ । त्यसैले थकान महसुस भए सुन्तला खानुपर्छ । यसको जुस पनि सेवन गर्न सकिन्छ । सुन्तला गर्भवती महिलाहरूका लागि पनि फाइदाजनक हुन्छ ।

मेवाः बिहान–बिहान मेवा खाँदा पाचन प्रणाली ठीक रहन्छ भने यसबाट शरीरमा शक्ति प्राप्त हुन्छ । मेवामा भएको भिटामिन बी ६ तथा फोलिक एसिडले शरीरको थकान भगाउँछ ।साँझको समयमा भोक लाग्दा पनि मेवा सेवन गर्न सकिन्छ । यसले तुरुन्त इनर्जी प्राप्त हुन्छ । त्यसका अतिरिक्त मेवाले कोलस्ट्रोलको मात्रा नियन्त्रित राख्न एवं तौल घटाउन पनि सहयोग गर्छ ।

अण्डाः अन्डामा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । दिनहुँ एउटा अण्डा खाँदा शरीरमा ३० प्रतिशत प्रोटिन प्राप्त हुन्छ । व्यायामपछि एउटा अण्डा खानुपर्छ । यसले थकानबाट मुक्ति मिल्छ भने मांसपेशी पनि रिल्याक्स हुन्छ ।

अदुवाः थकान महसुस भए अदुवायुक्त चिया पिउनुपर्छ । पातलो टुक्रा बनाएर नुनका साथ अदुवा खाए तरोताजा महसुस गर्न सकिन्छ । अदुवामा भएको एन्टिअक्सिडेन्टले मांसपेशी रिल्याक्स गर्नुका साथै रोग प्रतिरोधक क्षमता पनि बलियो बनाउँछ ।

पालुंगोः यसमा प्रशस्त मात्रामा म्याग्नेसियम, आइरन तथा पोटासियम हुन्छ । म्याग्नेसियमले शरीरमा ऊर्जा सिर्जना गर्न मद्दत पु¥याउँछ । पोटासियमले पाचनक्रिया दुरुस्त राख्छ । पालुंगोको तरकारी खाए दिनभर तरोताजा महसुस गर्न सकिन्छ ।

ज्वानोः ज्वानोको चिया हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । कतिपय मानिसले ज्वानोको चिया सेवन नगरेका हुन सक्छन् । ज्वानोको चिया पिए थकान एकछिनमै टाढा भाग्छ । ज्वानोलाई तातोपानीमा उमालेर चियाजस्तै गरी पिए शरीरमा ऊर्जा प्राप्त हुनुका साथै मस्तिष्कको नसालाई पनि आराम मिल्छ । यसबाट जोर्नीको पीडाबाट पनि छुटकारा प्राप्त गर्न सकिन्छ ।

ओट्सः फाइबर तथा एन्टिअक्सिडेन्टको गुणले भरिपूर्ण ओट्सले धेरै किसिमको रोगबाट जोगाउनुका साथै इनर्जेटिक पनि राख्छ । बिहानको नास्तामा ओटमिल खाए दिनभर फ्रेस महसुस हुन्छ । आफ्नो रुचिअनुसार ओट्समा नुन तथा चिनी हालेर विभिन्न परिकार बनाउन सकिन्छ ।

ओखरः ओखर शक्तिवद्र्धक हुन्छ । ओमेगा ३ फ्याटी एसिडको मात्रा प्रशस्त पाइने ओखरले एकछिनमै थकान भगाउँछ । ओखरको सेवनबाट एन्जाइटी तथा डिप्रेसनबाट पनि राहत मिल्छ । एक्सरसाइज गरेर थाकेका बेला पनि ओखर खाँदा विशेष फाइदा हुन्छ ।

च्याउः दिनहुँ एक कप च्याउ खाँदा शरीरमा शक्ति प्राप्त हुनुका साथै आइरनको आपूर्ति पनि हुन्छ । मसरुम खाँदा शरीरमा रगतको कमीको समस्या हुँदैन । यसको सेवनले शरीरमा शक्ति प्राप्त हुन्छ । च्याउ उच्च रक्तचाप तथा मधुमेहका बिरामीका लागि पनि फाइदाजनक छ । अन्य तरकारीको तुलनामा च्याउमा प्रोटिन, भिटामिन ई तथा सेलेनियमको मात्रा बढी हुन्छ ।

Previous Post

जर्मनीको ह्यामवर्ग चर्चमा अन्धाधुन्द गोली प्रहार,६ जनाको मृत्यु

Next Post

माउले छावाको वास्तै नगर्दा…

सम्बन्धित खबर

मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
आर्थिक

मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

३ भदौ २०८३,
पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
अन्तर्राष्ट्रिय

पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

३ भदौ २०८३,
दश वर्षमा पनि बनेन मनाङमा पुल
आर्थिक

दश वर्षमा पनि बनेन मनाङमा पुल

३ भदौ २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

आज मन्त्रिपरिषद् बैठक बस्दै

३ भदौ २०८३,
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
आवाज

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

३ भदौ २०८३,
राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल
जीवन शैली

राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

२ भदौ २०८३,
Load More
Next Post
माउले छावाको वास्तै नगर्दा…

माउले छावाको वास्तै नगर्दा...

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In