• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सदैव सुनौलो भविष्यको कल्पना गर्नुहोस्, किनकि असल सोँच्नु नै उत्तम हो –ओरिसन स्वेट मार्डन

by
२९ माघ २०७९,
0
सदैव सुनौलो भविष्यको कल्पना गर्नुहोस्, किनकि असल सोँच्नु नै उत्तम हो –ओरिसन स्वेट मार्डन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरु

१. सफलता तबमात्र पाइन्छ जब तपाईं आफ्नो कल्पनाको फ्रेममा कर्मको रंग भर्नुहुन्छ ।
२. सदैव सुनौलो भविष्यको कल्पना गर्नुहोस्, किनकि असल सोँच्नु नै उत्तम हो ।
३. तपाईं आफ्नो ठूलो गुरु र निर्देशक हुनुहुन्छ । प्रथमतः स्वयम्भित्र दृढता ल्याउनुहोस्, आफ्ना विचारलाई दृढ बनाउनुहोस् ।
४. बलिया विचारले आत्माको शुद्धि हुन्छ, मनलाई नयाँ उत्साह मिल्दछ ।
५. जसको मन उत्साहले पूर्ण, स्फूर्तिदायक, आध्यात्मिक विचारले भरिपूर्ण रहन्छ ती युवा रहन्छन् र दीर्घायु प्राप्त गर्दछन् ।
६. अशुभ विचार भएका मानिस रोगी र दुष्कर्म गर्ने मानिस भोगी बन्दछन् । जबकि शुभ विचार हुनेहरु स्वस्थ सत्कर्म गर्नेहरु योगी बन्दछन् ।
७. पहिले आदर्शलाई सामुन्ने राख्नुहोस् । अनि त्यसरी नै आफ्नो विचार बनाएर प्रयास थाल्नुहोस् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

यस्ता छन् पछिल्लो २४ घण्टाका प्रमुख समाचार

Next Post

चुट्किलाः इन्क्वायरी

सम्बन्धित खबर

माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
Uncategorized

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१७ बैशाख २०८३,
भारत–कोरिया रणनीतिक वार्ता
Uncategorized

भारत–कोरिया रणनीतिक वार्ता

८ बैशाख २०८३,
ग्लोबल वार्मिङ : पग्लियो लाङटाङ, सर्‍यो हिमरेखा, घटे पर्यटक!
Uncategorized

हिमाली क्षेत्रका पदमार्गमा बिरामी परेका यात्रुको उद्धार

५ बैशाख २०८३,
इरान–अमेरिका आणविक वार्ता अन्तिम समयमा रद्द, इजरायली हमलापछि तनाव चुलियो
Uncategorized

४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी

२२ चैत्र २०८२,
मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु
Uncategorized

मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

२१ चैत्र २०८२,
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
Uncategorized

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

४ फाल्गुन २०८२,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

चुट्किलाः इन्क्वायरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In