• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ७ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

    विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

    खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

    खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वानः निर्धक्क भएर नेपालमा लगानी गर्नुस्

    भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वानः निर्धक्क भएर नेपालमा लगानी गर्नुस्

    वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

    वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    आज कुन देशकाे मुद्राकाे लागि कति तोकियो विनिमयदर ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
७ मंसिर २०८३,
0
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वानः निर्धक्क भएर नेपालमा लगानी गर्नुस्
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

नयाँदिल्ली । प्रधानमन्त्री बालेन साहसँगै दुईदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।

नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले साँझ आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा.वाग्लेले सम्बोधन गर्दै लगानीका लागि आह्वान गरेका हुन् ।

उनले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न र नेपालमा भएको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरे ।

“सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,” अर्थमन्त्री डा। वाग्लेले भने, ‘नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको पनि स्पष्ट पारे ।

उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल लिइरहेको बताए ।
कार्यक्रममा नेपालबाट प्रधानमन्त्रीको भ्रमण दलमा रहेका उद्योगी व्यवसायीसहित डेढ दर्जन भारतीय उद्योगी व्यवसायी एवम् प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।

अघिल्लो समाचार

वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

अर्को समाचार

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन
समाचार

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

७ मंसिर २०८३,
खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने
फिचर-ब्यानर

खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

७ मंसिर २०८३,
पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश
समाचार

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

७ मंसिर २०८३,
वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै
समाचार

वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

७ मंसिर २०८३,
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
आर्थिक

आज कुन देशकाे मुद्राकाे लागि कति तोकियो विनिमयदर ?

७ मंसिर २०८३,
प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन, यस्तो छ आजको कार्यतालिका
समाचार

प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन, यस्तो छ आजको कार्यतालिका

७ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

७ मंसिर २०८३,
खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

७ मंसिर २०८३,
पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

७ मंसिर २०८३,
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वानः निर्धक्क भएर नेपालमा लगानी गर्नुस्

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वानः निर्धक्क भएर नेपालमा लगानी गर्नुस्

७ मंसिर २०८३,
वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

७ मंसिर २०८३,
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

आज कुन देशकाे मुद्राकाे लागि कति तोकियो विनिमयदर ?

७ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन