एकजना व्यक्तिले अर्काे व्यक्तिसँग सोधेछ । भाइ यहाँ सोधपुछ कार्यालय कहाँ छ ?
दोस्रो खोई इन्क्वायरी अफिसमा गएर सोध्नुस् न ?
बीमाको कागज
एकजना शिकारीले दोस्रो शिकारीसँग भन्यो— सुन्न आज एउटा बाघले मसँग गफ ग¥यो ।
दोस्रो शिकारीः के भन्यो ?
शिकारीले भन्यो— जसरी मैले ऊतिर बन्दुक तेस्र्याएँ ऊ त मज्जाले हाँस्यो र बीमाको कागज देखायो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट