• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महान्यायाधिवक्ताको कार्यालय ‘पहुँचवालाको संरक्षण’मा परिणत : चार महिनामै विवादास्पद निर्णयहरूको ह्याट्रिक !

metakhabar by metakhabar
२ माघ २०८२,
0
महान्यायाधिवक्ताको कार्यालय ‘पहुँचवालाको संरक्षण’मा परिणत : चार महिनामै विवादास्पद निर्णयहरूको ह्याट्रिक !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सुशासन र जवाफदेही सरकारको नमूना देखाउने अपेक्षामा बनेको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारमा, मात्र चार महिनामै नियुक्त महान्यायाधिवक्ता सविता भण्डारी विवादको केन्द्रबिन्दुमा पुगेकी छन्। महान्यायाधिवक्ताको कार्यालय, जसले कानुनी सल्लाह र राज्यको कानुनी संरक्षकको भूमिका निर्वाह गर्नुपर्छ, अहिले पहुँचवालाको अपराध धुन र स्वार्थ रक्षाको ‘लाउन्ड्री’ जस्तो देखिएको छ।भण्डारीको कार्यकालमा सार्वजनिक भएका तीन विवादास्पद निर्णयले यो स्थिति स्पष्ट पारे छ ।

आफ्नै लगानीको संस्थालाई संरक्षण – डिम्ब तस्करी क्लिनिक प्रकरण

काठमाडौंको ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक क्लिनिक’ले विपन्न किशोरीबाट अवैध डिम्ब संकलन गरेको छानबिनमा, भण्डारीको २३ प्रतिशत शेयर रहेको पुष्टि भए पनि उनले मुद्दा नचलाउने निर्णय गरिन्। यस निर्णयपछि उनलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले निलम्बन गर्‍यो।

नाबालिग बलात्कार अभियुक्तलाई उन्मुक्ति – सुशील चटौत प्रकरण

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उच्च अदालतले अभियुक्तलाई सफाइ दिएको अवस्थामा, भण्डारीले पुनरावेदन नगर्ने निर्णय गरिन्। यसले पीडित परिवारलाई न्याय प्राप्तिको बाटोबाट वञ्चित गर्‍यो। अभियुक्तका राजनीतिक प्रभाव र सम्बन्धहरू यस निर्णयमा प्रत्यक्ष देखिएका छन्।

संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग हटाउने – रवि लामिछाने प्रकरण

सहकारी ठगी र समूहबद्ध अपराधमा संलग्न रवि लामिछानेको मुद्दामा, भण्डारीले दुई गम्भीर अभियोग हटाउने निर्णय गरिन्। यसबाट रवि राजनीतिक केन्द्रमा बलियो हुँदै गए, जबकि अन्य आरोपितमाथि भने अभियोग कायम रह्यो। तीनै निर्णयले स्पष्ट पारेको छ कि महान्यायाधिवक्ता भण्डारीको भूमिका सरकारको कानुनी सल्लाहकार भन्दा बढी पहुँचवालाको संरक्षकको रूपमा रह्यो।

विशेष विश्लेषकहरूले भन्छन्, डिम्ब तस्करी, नाबालिग बलात्कार र सहकारी ठगीमा राजनीतिक र निजी स्वार्थको प्रभावले नेपालको फौजदारी न्याय प्रणालीमा गम्भीर विचलन ल्याएको छ।सरकार प्रमुख सुशीला कार्कीले सार्वजनिक रूपमा मौन रहँदा, प्रश्न उठ्छ – के कानुनी अपाङ्गता र पहुँचवालाको संरक्षणमा सत्ताधारी प्रधानमन्त्रीको पनि प्रत्यक्ष संलग्नता रहेको हो?

Previous Post

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

Next Post

निर्वाचनका लागि वैदेशिक सहायता भित्रिँदै, भारतले चार सय गाडी दिने, युरोपेली युनियनको सहयोग पनि आउँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
निर्वाचनका लागि वैदेशिक सहायता भित्रिँदै, भारतले चार सय गाडी दिने, युरोपेली युनियनको सहयोग पनि आउँदै

निर्वाचनका लागि वैदेशिक सहायता भित्रिँदै, भारतले चार सय गाडी दिने, युरोपेली युनियनको सहयोग पनि आउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In