• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’

metakhabar by metakhabar
१३ कार्तिक २०८२,
0
ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ‘सत्यदेवी मन्दिर’ प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यो स्थलमा वर्षभरि भक्तजन पूजाआजा गर्न आउने गर्छन् ।

स्थानीय बासिन्दाले वर्षौंदेखि साक्षात् देवीका रूपमा पूजाआजा गर्दै आएका छन् । साउन महिनाबाहेक हरेक सोमबार पञ्चबलि पूजा गरिँदै आएको स्थानीय राजकुमार राईले बताए । “देशका विभिन्न ठाउँबाट भक्तजन यहाँ पूजा गर्न आउँछन्, तर प्रचारको कमीले मन्दिर ओझेलमा परेको छ,” उनले भने ।

मन्दिरका पुजारी कुलबहादुर नाछिरिङ राईका अनुसार सरकारी जागिर, वैदेशिक रोजगार वा अन्य ठूलो सफलता प्राप्त होस् भन्ने कामना गर्दै यहाँ भाकल गर्ने प्रचलन छ । सोमबारको दिन विशेष रूपमा भक्तजनको भीड लाग्ने गर्दछ ।

जीर्ण अवस्थामा पुगेको मन्दिरलाई स्थानीयको पहलमा संरक्षण गरिएको सत्यदेवी मन्दिर संरक्षण समितिले जनाएको छ । मन्दिर संरक्षणका लागि पुरातत्व विभागबाट रु ७ लाख र प्रदेश सरकारबाट रु १० लाख विनियोजन भई धारा, शौचालयलगायत पूर्वाधार निर्माण गरिएको हो ।

भक्तजनको सुविधाका लागि स्थानीयले छवटा पाटीपौवा निर्माण गरेका छन् । धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण यस देवस्थलको विकासमा सरकारको ध्यान आवश्यक रहेको स्थानीयवासीको माग छ ।

Previous Post

अपाङ्गमैत्री भवन निर्माणपछि विद्यार्थीलाई सहज हुने अपेक्षा

Next Post

‘दाता’को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
‘दाता’को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज

‘दाता’को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In