• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौं महानगरपालिका–४ द्वारा गुणस्तरीय प्रांगारिक मल वितरण कार्यको प्रारम्भ

by
२९ बैशाख २०८१,
0
काठमाडौं महानगरपालिका–४ द्वारा गुणस्तरीय प्रांगारिक मल वितरण कार्यको प्रारम्भ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं. ४ बालुवाटारले गल्ने र नगल्ने फोहरमैला वर्गीकरण गर्ने महानगरबासीहरूको नेप्सेम्याक सेवा प्रा.लि. को सहयोगमा गुणस्तरीय प्रांगारिक मल वितरण कार्यको प्रारम्भ गरेको छ ।

गुणस्तरीय प्रांगारिक मल वितरण गर्दै वडाध्यक्ष दिनेश महर्जनले फोहरमैलाको उचित व्यवस्थापन भनेको वर्गीकरण नै भएकोले यसको उचित वर्गीकरण गर्न वडाबासीहरूमा आग्रह गर्नु भयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहालले फोहरमैला वर्गीकरण गर्ने सदस्यलाई धन्यवाद ज्ञापन गर्दै थप प्रभावकारी बनाउदै लैजानु पर्नेमा जोड दिनुभयो ।

हरेक वर्ष ५ के.जी. का दरले निःशुल्क मल वितरण गर्ने अभियानले निरन्तरता पाउने उल्लेख गर्नुभयो । कार्यक्रम कामपा ४, बालुवाटार स्थित विशाल मिलन केन्द्रमा करिब २०० जनाको सहभागितामा सम्पन्न भएको थियो । कार्यक्रममा १५०० केजी प्याकेट मल वितरण गरिएको थियोे ।

Previous Post

अवैध बाटोबाट अमेरिका पठाइदिने भन्दै ५ करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ

Next Post

सम्भावित महामारी नियन्त्रण र रोकथाम सुरु

सम्बन्धित खबर

कोशी ब्यारेजको ३१ ढोका खोलियो
Uncategorized

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

३ साउन २०८३,
चार लेनको मादी पुल अन्तिम चरणमा
Uncategorized

तनहुँको मादी पुलको काम धमाधम

३२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
Uncategorized

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

२३ असार २०८३,
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
Load More
Next Post
डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयले दियो टिप्स

सम्भावित महामारी नियन्त्रण र रोकथाम सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In