• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थाइल्याण्ड-कम्बोडिया: गोलीवारी जारी, राष्ट्रसंघको गुहार

metakhabar by metakhabar
१० साउन २०८२,
0
थाइल्याण्ड-कम्बोडिया: गोलीवारी जारी, राष्ट्रसंघको गुहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिमा विवादलाई लिएर गत बिहीबारदेखि थाइल्याण्ड र कम्बोडियाका सैनिक आपसमा भिडिरहेका छन्। यो लडाईंमा अहिलेसम्म २७ जनाभन्दा धेरै मानिस मारिइसकेका छन्।

अहिले पनि दुबैतर्फका सैनिकहरूले हवाई तथा जमिनी आक्रमण गरिरहेका छन्।

लाखौं मानिसले आफ्नो थातथलो छोडेर शरणार्थी भएको सञ्चार माध्यमहरूले जनाएका छन्।

यो बीचमा कम्बोडियाले संयुक्त राष्ट्रसंघलाई गुहारेको छ। उसले बिनाशर्त युद्ध रोक्नका लागि थाइल्याण्डलाई अनुरोध गर्न पनि राष्ट्रसंघसँग अपिल गरेको छ। कम्बोडिया आफूले स्थायीरुपमा शान्तिको चाहना राखेको भन्दै थप युद्ध गर्न नचाहेको प्रस्ट पारेको छ। तर त्यसका लागि बिनाशर्त युद्ध बिराम हुनुपर्ने उसको माग छ।

यसअघि थाइल्याण्डले सिमा क्षेत्रका ८ जिल्लामा ‘मार्शल ल’ लागु गरिसकेको छ। दुबै देशका सैनिकले एकअर्कामाथि पहिला गोली प्रहार भएको बताएका छन्।

बिहीबारको झडपपछि थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले कम्बोडियासँग युद्ध हुनेसक्ने बताएका थिए।

सीमा क्षेत्रमा सुरु भएको झडप बढिरहेको बेला उनले कम्बोडियासँग युद्ध हुनेसक्ने बताएका हुन्।

‘यदि अवस्था झन् चर्कियो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेसम्म यो झडपमै सीमित छ’, उनले भनेका छन्, ‘यस्ता झडपले जनताको जीवन प्रभावित पारेको छ र सरकारले हाम्रो राष्ट्र र सर्वाभौमसत्ताको रक्षा गरेको छ।’

Previous Post

सवारी कारबाहीबाट राजस्व संकलन

Next Post

को हुन् ‘सैयारा’ फिल्मकी अनीत पड्डा (फाेटाेफिचर)

metakhabar

metakhabar

सम्बन्धित खबर

डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

९ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

९ भदौ २०८३,
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
Load More
Next Post
को हुन् ‘सैयारा’ फिल्मकी अनीत पड्डा (फाेटाेफिचर)

को हुन् ‘सैयारा’ फिल्मकी अनीत पड्डा (फाेटाेफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In