• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस–एमाले गठबन्धनमा चिसोपन : तीन विधेयकले शीतलनिवाससम्म फैलियो सत्ता तनाव

metakhabar by metakhabar
१० साउन २०८२,
0
कांग्रेस–एमाले गठबन्धनमा चिसोपन : तीन विधेयकले शीतलनिवाससम्म फैलियो सत्ता तनाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्ध पछिल्ला केही दिनयता झनै तनावपूर्ण बन्दै गएको छ। भूमि ऐन, संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’, र संवैधानिक परिषद्सम्बन्धी विधेयकजस्ता तीन मुख्य विधेयकहरूलाई लिएर दुबै दलबीच चिसोपन झल्किन थालेको हो।

यसबीच सत्तासाझेदार दुई दलको मतभेद सिंहदरबारको सत्ता समिकरणदेखि शीतलनिवासको संवैधानिक निर्णयसम्म गहिरिएको देखिएको छ। ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन, २०६६’ संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट फिर्ता भएपछि विवाद सतहमा आएको हो। कांग्रेसभित्रै यो विधेयकलाई कोर भ्याल्यूमाथि आक्रमण’ भनेर डा। शेखर कोइरालाले आलोचना गरेपछि चर्किएको मतभेद अन्ततः शीतलनिवाससम्म पुगेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले विधेयकलाई पुनर्विचारको लागि प्रतिनिधि सभामा फर्काउँदै लोकतान्त्रिक मूल्य र संविधानको मर्मसँग मेल नखाने धारणा राखेपछि गठबन्धनको सम्बन्ध चिसिएको हो। संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था हटाउन एमाले सांसदहरूले राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गरेपछि कांग्रेस भित्र असन्तुष्टि चुलिएको छ। शेखर कोइरालासहित पदाधिकारीहरूले एमालेको कदमलाई “गठबन्धन र लोकतन्त्रप्रतिको धोका” भन्दै आलोचना गरे। बूढानीलकण्ठमा बसेको कांग्रेस बैठकले यसलाई आपत्तिजनक भन्दै औपचारिक आपत्ति जनाएको छ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा पनि कांग्रेस–एमालेबीच असहमति देखिएको छ। कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले संशोधन प्रस्ताव दर्ता गरेपछि एमाले असहज बनेको छ। उक्त प्रस्तावमा जग्गा व्यवसायको हदबन्दी, प्रयोग र विक्री प्रक्रिया कसरी नियमन गर्ने भन्ने विषयमा कडाइ गर्नुपर्ने कांग्रेसको अडान रहेको छ। तर यसबारे कांग्रेसभित्रै पनि मतभेद देखिएको बताइएको छ।

सात बुँदे सहमति गरेर आलोपालो नेतृत्वमा अघि बढ्ने भनिएको कांग्रेस–एमाले गठबन्धन अब विधेयकका गहिरा मतभेद र आपसी अविश्वासमा फसेको देखिन्छ। शीतलनिवासको हस्तक्षेपपछि यो मतभेद गम्भीर राजनीतिक असहमतिमा परिणत हुने संकेत देखिएको छ। अबको चुनौती सत्तारुढ दलहरूबीच संवाद पुनःस्थापित गर्दै विधेयकहरूमा साझा दृष्टिकोण बनाउने हो — अन्यथा, गठबन्धन टुक्रिन सक्ने खतरा अझ प्रस्ट बन्दै गएको छ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
Load More
Next Post
लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग

लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In