• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अदालतको ठहरः ट्रम्पको नागरिकता नीतिमा रोक, संविधानविपरीत घोषणा

metakhabar by metakhabar
८ साउन २०८२,
0
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकामा जन्मिने बच्चाहरूलाई स्वतः नागरिकता नदिने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश असंवैधानिक ठहरिएको छ। संघीय अदालतले ट्रम्प प्रशासनको उक्त नीति अमेरिकी संविधानको उल्लंघन भएको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको हो।

तीन न्यायाधीशको इजलासले यो निर्णय सुनाउँदै भन्यो, संविधानको उल्लंघन केवल राजनीतिक फाइदाका लागि गर्न मिल्दैन। अदालतले १४औँ संशोधनअन्तर्गतको सिटिजनसिप क्लजलाई मुख्य आधार बनाएको थियो, जसअनुसार अमेरिकामा जन्मिने सबै व्यक्तिलाई नागरिकताको अधिकार प्राप्त हुन्छ।

यसअघि सियाटलस्थित जिल्ला अदालतले नै ट्रम्पको आदेशमा अस्थायी रोक लगाएको थियो। आदेश खारेजीमा वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगन राज्यले पनि सघाएका थिए, जसले देशभर अराजकता फैलिन सक्ने चेतावनी दिएका थिए।

हालको फैसलाले ट्रम्पद्वारा नियुक्त न्यायाधीश पैट्रिक बुमाटायको असहमति पनि देखिएको छ। उनले मुद्दा दायर गर्ने राज्यहरूको अधिकारमा प्रश्न उठाए तापनि आदेश असंवैधानिक हो या होइन भन्नेमा चुप लागेका छन्।

अब यो मुद्दा सुप्रिम कोर्टसम्म जान सक्ने सम्भावना छ। तर तत्कालका लागि अमेरिकामा जन्मिएका बच्चाहरूलाई स्वतः नागरिकता दिने व्यवस्था यथावत् रहनेछ। देशभर यस विषयमा हालसम्म नौवटा छुट्टाछुट्टै मुद्दा दायर भइसकेका छन्।

Previous Post

बारा जिल्लाको पूर्वाधार विकास कार्यालयमा भएको आर्थिक अनियमितता झनै गम्भीर, मिलेमतोमा प्रशासनिक मौनता !

Next Post

स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा

metakhabar

metakhabar

सम्बन्धित खबर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता
फिचर-ब्यानर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

१८ बैशाख २०८३,
३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
Load More
Next Post
स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा

स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In