• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

जापानस्थित होक्काइदोका नेपालीहरूमा अभिभावकहीन महसुस !

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
७ साउन २०८२,
0
जापानस्थित होक्काइदोका नेपालीहरूमा अभिभावकहीन महसुस !
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

जापानको सुन्दर उत्तरी टापु होक्काइदो—जहाँ राजधानी टोकियोभन्दा टाढा भए पनि नेपालीहरूको बाक्लो उपस्थिति छ । अनुमानित २,५०० भन्दा बढी नेपाली यहाँ अध्ययन, रोजगार, व्यवसाय तथा तालिमका विभिन्न श्रेणीको भिसामा बसोबास गरिरहेका छन् ।

तर, अचम्मको कुरा के छ भने—जसले प्रवासी नेपालीहरूको हकअधिकार, चिन्ता र प्रतिनिधित्व गर्ने जिम्मेवारी लिएको दूतावास होस् वा गैर–आवासीय नेपाली संघ (एनआरएनए), होक्काइदो शहर अझै पनि ती सबैका नजरबाट ओझेलमा परेको क्षेत्र बनेको छ ।

विशेषगरी, जुलाई २७ मा हुन लागेको एनआरएनए जापानको निर्वाचनलाई लिएर पनि यहाँको नेपाली समुदायमा निराशा छ । करिब १५०–२०० नयाँ सदस्य रहेको यो क्षेत्रबाट न त उम्मेदवारको भ्रमण भएको छ, न त संलग्नताको सन्देश नै आएको छ । यति ठूलो मतदाता संख्याको उपस्थिति हुँदाहुँदै पनि कुनै उम्मेदवारले यहाँसम्म आइपुग्नु जरुरी ठानेनन्, आखिर किन ?

के यहाँका नेपालीहरू नेपालीनै होइनन् भन्ने सोच हावी भएको हो त ? कि टाढा टापुको नाममा हेक्का नगर्ने प्रवृत्तिको बलजफ्ती बनिसकेको हो ? होक्काइदोका नेपालीहरू आफैंले प्रश्न गरिरहेका छन् की हाम्रो अभिभावक संस्था हो भन्ने विश्वास गर्ने एनआरएनए किन हामीप्रति उदासीन रहन्छ ? अरू बेला त वास्ता नगरे पनि, कम्तिमा चुनावको बेलामा त यहाँ आइदिउन् भन्ने अपेक्षा छ यहाँ बस्ने नेपालीहरुमा ।

यो केवल क्षेत्रीय मुद्दा होइन, यो प्रवासी नेपालीहरूको समान प्रतिनिधित्व र आत्मसम्मानको विषय हो । विकसित मुलुकमा बसेर पनि होक्काइदोका नेपालीहरू आज अभिभावकविहीन महसुस गरिरहेका छन्, टुहुरोझैँ ।

अब पनि समय छ । सम्बन्धित निकायहरूले गम्भीरतापूर्वक सोच्नुपर्छ—होक्काइदोको मौनता चीरिदिनु आवश्यक छ । प्रतिनिधित्वको अधिकार सिमित भौगोलिक क्षेत्रभित्र मात्रै सीमित हुनुहुन्न । हामी सबैको आवाज सुन्ने र सुन्ने वातावरण सिर्जना गर्न एनआरएनए जस्तो संगठन प्रतिबद्ध देखिनुपर्छ ।

होक्काइडोका नेपालीहरू उपेक्षा होइन, सम्बोधन चाहन्छन्, साथ र सहभागिता चाहन्छन् अब त्यो जिम्मेवारी पुरा गरौं ।

– महेन्द्र केसी
होक्काइदो, जापान

अघिल्लो समाचार

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

अर्को समाचार

पर्यटक तान्दै चौरीखर्क

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
पर्यटक तान्दै चौरीखर्क

पर्यटक तान्दै चौरीखर्क

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    0 shares
    Share 0 Tweet 0
  • टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    0 shares
    Share 0 Tweet 0
  • सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसी : अमरेस कुमार सिंह

    0 shares
    Share 0 Tweet 0
  • निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन