• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साउन १ देखि नयाँ आर्थिक वर्ष सुरु : कर, बजेट र सरकारी नियममा परिवर्तन

metakhabar by metakhabar
१ साउन २०८२,
0
साउन १ देखि नयाँ आर्थिक वर्ष सुरु : कर, बजेट र सरकारी नियममा परिवर्तन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आजदेखि आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ। प्रत्येक वर्षको साउन १ गतेदेखि सुरु हुने नयाँ आर्थिक वर्षले सरकारी कामकाजमा केही महत्वपूर्ण परिवर्तन ल्याउनेछ। यस वर्षको बजेट अनुसार, राजस्व, शुल्क र जरिवानासम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा आएका छन्। यद्यपि आयकर स्ल्याब भने यसपटक परिवर्तन गरिएको छैन। अहिले पनि व्यक्तिगत आयमा १ देखि ३९ प्रतिशतसम्म कर लाग्ने व्यवस्था यथावत् राखिएको छ।

सरकारले बजेट जेठ १६ गते नै ल्याए पनि त्यसको पूर्ण कार्यान्वयन आजदेखि मात्रै सुरु भएको हो। संघ, प्रदेश र स्थानीय तहका अधिकांश बजेट प्रावधानहरू आजबाट लागु भएका छन्। यस वर्षदेखि व्यवसायिक संस्थाहरूले नयाँ आर्थिक वर्षअनुसार छुट्टै बिलबिजक जारी गर्नु पर्नेछ। केही विलासिता कर र व्यवसायिक छुटहरू पनि आजदेखि लागू भएका छन्।

नयाँ आर्थिक वर्षले कर दर, राजस्व संकलन र सरकारी खर्च प्रणालीमा प्रभाव पार्ने भएकाले यस दिनलाई विशेष महत्वका साथ हेरिन्छ।

Previous Post

बस र कार ठोक्किँदा चार जना घाइते

Next Post

एकै महिनामा सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब सकियो, बिहीवारबाट नयाँ बजेट कार्यान्वयन

metakhabar

metakhabar

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
एकै महिनामा सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब सकियो, बिहीवारबाट नयाँ बजेट कार्यान्वयन

एकै महिनामा सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब सकियो, बिहीवारबाट नयाँ बजेट कार्यान्वयन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In