• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘वृक्षरोपण वातावरण संरक्षणका साथै मानव उपयोगका लागि लाभदायी छ’

metakhabar by metakhabar
१४ असार २०८२,
0
‘वृक्षरोपण वातावरण संरक्षणका साथै मानव उपयोगका लागि लाभदायी छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली, १४ असारः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वृक्षरोपण वातावरण संरक्षणका साथै मानव उपयोगका लागि पनि लाभदायी हुने बताउनुभएको छ ।

डिभिजन वन कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बृहत् वृक्षरोपण सप्ताह कार्यक्रम’मा उहाँले बाटबिरुवा वातावरणलाई स्वच्छ बनाउन तथा मानव उपयोगका लागि पनि लाभदायी हुने भएकाले दैनिक जीवनमा प्रयोगमा आउने बहुपयोगी बिरुवा सबैले रोप्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “बिरुवा देखाउनलाई लगाउने होइन, हाम्रो जीवनसँग जोडिने गरी प्रयोगमा आउनसक्ने, फल दिने र आर्थिक लाभसमेत दिने किसिमका बिरुवा रोपिनु पर्छ ।” वृक्षरोपण कार्यलाई अभियानका रूपमा लैजानुपर्नेमा जोड दिँदै उहाँले धेरैजसो ठाउँमा एकपटक बिरुवा रोपेर त्यसको संरक्षणमा ध्यान नदिने परम्पराको अन्त्य हुनुपर्ने जनाउनुभयो ।

आयोजकले रोपण होइन, रेखदेख र संरक्षणमा पनि ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ छ । वन विनाश, भू–क्षय, सुक्खा, असिनापानीलगायत प्राकृतिक विपद् वृक्षरोपणबाट नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले वन क्षेत्रको संरक्षण, सामुदायिक वनको सशक्तीकरण, पर्यावरणमैत्री खेती र हरियाली विस्तार कार्यलाई प्राथमिकतामा राखी स्थानीय तहसँग सहकार्य गरेर वृक्षरोपण र वातावरण संरक्षणमा दीर्घकालीन योजना लागू गर्ने नीति लिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी, विद्यार्थी, सुरक्षा निकाय, सामाजिक अभियन्ता र सर्वसाधारणको सहभगिता थियो ।

Previous Post

डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

Next Post

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान
आर्थिक

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

११ जेष्ठ २०८३,
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
आर्थिक

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

११ जेष्ठ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

रौतहटमा बाघ गणना जारी

११ जेष्ठ २०८३,
हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

११ जेष्ठ २०८३,
Load More
Next Post
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In