• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 17, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विपद्‌को त्रास: तीन महिनामा २ हजारभन्दा बढी घटना, ४ हजार परिवार प्रभावित

    विपद्‌को त्रास: तीन महिनामा २ हजारभन्दा बढी घटना, ४ हजार परिवार प्रभावित

    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

    विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

    देवघाटमा साउने मेला, भक्तजनको भीड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

metakhabar by metakhabar
१४ असार २०८२,
0
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ ।

चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुन: सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन । निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असारयता चार उडान प्रभावित भएका छन् ।

प्रत्येक सोमबार र शुक्रबार नियमित हुने काठमाडौँ–ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेका छन् । इञ्चार्ज कार्कीले भने, “मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन । भिजिबिलिटी न्यून भएकाले सुरक्षाको दृष्टिकोणले उडान रोकिनुपरेको हो ।”

शुक्रबार ताप्लेजुङ–काठमाडौँ र काठमाडौँ–ताप्लेजुङ उडानमा तीन–तीनजना यात्रुले टिकट लिएका थिए । तर मौसम सुध्रिन नसक्दा उडान रद्द भयो । नियमित उडान नहुँदा जिल्ला आवतजावत गर्ने यात्रुको सङ्ख्या घट्दै गएको छ । टिकट लिएर पनि गन्तव्यमा पुग्न सकिने विश्वास नभएपछि यात्रुहरू सवारीसाधनको भरमा लामो दूरीको यात्रा गर्न बाध्य भएका छन् ।

वर्षायाममा बारम्बार उडान अवरुद्ध हुने समस्या दोहोरिएपछि यात्रुहरू वैकल्पिक र भरपर्दो यातायातको माग गर्दै आएका छन् । ताप्लेजुङको दुर्गम भूगोलमा हवाई सेवा जीवनरेखाजस्तै रहेकाले यस्ता समस्या समाधानका लागि दीर्घकालीन रणनीति आवश्यक देखिएको छ ।

Previous Post

‘वृक्षरोपण वातावरण संरक्षणका साथै मानव उपयोगका लागि लाभदायी छ’

Next Post

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती

metakhabar

metakhabar

सम्बन्धित खबर

विपद्‌को त्रास: तीन महिनामा २ हजारभन्दा बढी घटना, ४ हजार परिवार प्रभावित
फिचर-ब्यानर

विपद्‌को त्रास: तीन महिनामा २ हजारभन्दा बढी घटना, ४ हजार परिवार प्रभावित

१ साउन २०८२,
पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना
आर्थिक

पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

१ साउन २०८२,
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ
आर्थिक

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

१ साउन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
फिचर-ब्यानर

प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

१ साउन २०८२,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
जीवन शैली

पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

१ साउन २०८२,
जीवन शैली

देवघाटमा साउने मेला, भक्तजनको भीड

१ साउन २०८२,
Load More
Next Post
७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In