• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ११ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ऋण तिर्न ऋणकै सहारा

    ऋण तिर्न ऋणकै सहारा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

    वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आज विदेशी मुद्राको विनिमय दर कति ?

    कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

    कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

इजरायल- इरान युद्ध : ‘शक्ति राष्ट्र’हरूको ध्रुबिकरण

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१ असार २०८२,
0
इजरायल- इरान युद्ध : ‘शक्ति राष्ट्र’हरूको ध्रुबिकरण
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

इजरायल र इरानबीच चर्किएको क्षेप्यास्त्र आक्रमण र प्रत्याक्रमणका बीच विश्व शक्ति राष्ट्रहरूले सम्भावित युद्धको खतराबारे चर्चा सुरु गरेका छन्। कतिपय देशहरूले युद्ध रोक्न भन्दै इजरायलले सुरु गरेको आक्रमणको निन्दा पनि गरेका छन्।

बिहीबारदेखि इजरायलले निर्णायक आक्रमणका रुपमा इरानविरुद्ध ‘अपरेशन राइजिङ लायन’ सुरु गरेको थियो। इरानका मुख्य आणविक प्रशोधन केन्द्र र सैन्य अड्डाहरू उसले अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको जनाएको छ। त्यसमा इरानका उच्च पदस्थ सैनिक अधिकारीसँगै दुईजना बरिष्ठ परमाणु बैज्ञानिक पनि मारिएका थिए।

त्यसलगत्तै इरानले पनि इजरायलमाथि आक्रमण जारी राखेको छ। शुक्रबारदेखि उसले तेल अभिव र जेरुसेलममा सयौं क्षेप्यास्त्रहरू प्रहार गरेको छ। शनिबार राति भएको आक्रमणमा इजरायलमा केही बालबालिकासहित कम्तीमा ८ जना मारिएका छन्। भने सयौं घाइते भएका छन्। इरानका सरकारी टेलिभिजनहरूले तेलअभिवका सैन्य अड्डा र वरिपरिका वस्तीहरू ध्वस्त पारिएको भिडिओहरू सार्वजनिक गरिरहेका छन्। जेरुसेलमपछि तेलअभिव इजरायलको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको सहर हो। इजरायलका लागि यी रणनीतिक सहर पनि हुन्।

यो बीचमा दुई देशको लडाईंका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ।

‘कुराकानी ५० मिनेटसम्म चलेको थियो, यो ठोस, इमान्दार र धेरै उपयोगी थियो’ रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले भनेका छन् ‘यो स्वाभाविक रूपमा मध्यपूर्वको अवस्थाको खतरनाक बिग्रँदो अवस्थामा केन्द्रित थियो।’

उशाकोभका अनुसार पुटिनले ट्रम्पलाई इरान र इजरायलका नेताहरूसँगको आफ्नो हालैको फोन वार्ताको बारेमा जानकारी गराएका थिए। खासगरी पुटिनले ट्रम्पलाई जन्मदिनको शुभकामना दिनका लागि फोन गरेका थिए। तर उनीहरूबीच धेरैजसो समय इजरायल र इरानबीच चलिरहेको लडाईंका बारेमा नै कुराकानी भएको थियो। केही समय उनीहरूले रुस-युक्रेनको युद्धका बारेमा पनि कुराकानी गरेका थिए।

‘पुटिनले इरान विरुद्ध इजरायली सैन्य कारबाहीको निन्दा गरे र द्वन्द्वको सम्भावित वृद्धिमा गम्भीर चिन्ता व्यक्त गरे, जसको सम्पूर्ण मध्यपूर्व क्षेत्रको लागि अप्रत्याशित परिणाम हुनेछ,’ उशाकोभले एक विज्ञप्तिमा भनेका छन्।

ट्रम्पले पनि परिस्थितिलाई धेरै चिन्ताजनक ठानेका छन्। ‘रूसी र अमेरिकी राष्ट्रपतिहरूले इरानको आणविक कार्यक्रममा वार्ताको बाटोमा फर्कने सम्भावनालाई अस्वीकार गर्दैनन्’ ट्रम्पले भनेका छन्।

यसअघि ट्रम्पले इरानलाई आफ्ना आणविक परियोजनाहरूका काम बन्द गर्न र वार्ता अनि सम्झौताका लागि ६० दिनको समय दिएका थिए। त्योबीचमा इरानले लगातार वेवास्ता गर्दै आयो। र ६१ औं दिनमा इजरायलले इरानमाथि आक्रमण सुरु गरेको थियो।

इजरायलले इरानमाथि आक्रमण गर्नुभन्दा अघि ह्वाइट हाउसलाई जानकारी गराएको थियो। तर ट्रम्पले त्यो आक्रमणमा अमेरिकाको कुनै भागिदारी नरहेको बताए। पछि उनले इरानले परमाणु परियोजनामा सम्झौता नगरेर इजरायलले अझ क्रुर र खतरनाक आक्रमण गर्नसक्ने चेतावनी दिएका छन्। त्यसका लागि अमेरिकाले पहिला नै निकै खतरनाक हतियार तथा सैन्य सामग्रीहरू इजरायललाई दिइसकेको पनि ट्रम्पले बताएका थिए।

रुसी राष्ट्रपतिसँगको कुराकानीमा ट्रम्पले इजरायल र इरानबीचको लडाईं चाँडै अन्त्य हुनुपर्ने बताएका थिए। मध्यपूर्वका सबैजसो राष्ट्रहरूले पनि इजरायलले इरानमाथि गरेको आक्रमणको निन्दा गर्दै वार्ता र संवादबाट समस्या समाधान गर्न भनेका छन्।

इरानले इजरायललाई जवाफी आक्रमणका लागि ‘अपरेशन ट्रु प्रमिस’ चलाएको छ। यसअघि इरानका सर्वोच्च नेता अयोतोल्लाह खामेनेईले इजरायललाई सबैभन्दा खराब परिणामका लागि तयार रहन चेतावनी दिएका थिए। उनले अमेरिकालगायत पश्चिमा शक्ति राष्ट्रहरूले आफूहरूलाई रोक्ने प्रयास गरेमा उनीहरूविरुद्ध पनि कारबाही गर्ने चेतावनी दिएका थिए। खामेनेईले ‘तेस्रो’ विश्वयुद्धका लागि तयार रहनसमेत पश्चिमा राष्ट्रहरूलाई चेताएका थिए।

अघिल्लो समाचार

बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

अर्को समाचार

पाँच महिनामा छ लाख भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ऋण तिर्न ऋणकै सहारा
फिचर-ब्यानर

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा
कृषि

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति
समाचार

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन
समाचार

वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

११ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आज विदेशी मुद्राको विनिमय दर कति ?

११ कात्तिक २०८३,
कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव
आर्थिक

कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

११ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
पाँच महिनामा छ लाख भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

पाँच महिनामा छ लाख भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ऋण तिर्न ऋणकै सहारा

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

११ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमय दर कति ?

११ कात्तिक २०८३,
कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

११ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन