• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायलमा नयाँ सुरक्षा निर्देशन, नेपालीलाई सावधानी अपनाउन आग्रह

metakhabar by metakhabar
३० जेष्ठ २०८२,
0
इजरायलमा नयाँ सुरक्षा निर्देशन, नेपालीलाई सावधानी अपनाउन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।इजरायलस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित आश्रयस्थलको सुविधा भएको क्षेत्रको आसपासमै रहन आग्रह गरेको छ।

दूतावासले जारी गरेको विज्ञप्तिमा हाल इजरायलमा उत्पन्न सुरक्षा परिस्थिति तथा सम्भावित खतरा मध्यनजर गर्दै, इजरायली ‘होम फ्रन्ट कमाण्ड’ले सर्वसाधारणका लागि जारी गरेका नयाँ निर्देशनहरूको पालना गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा उल्लेख छ:
“यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएकाले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलमार्फत अद्यावधिक स्थानीय सुरक्षा प्रोटोकलहरूबारे जानकारी लिन, ती प्रोटोकलको पालना गर्न, आफ्नो सुरक्षामा विशेष ध्यान दिन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थानको नजिकै रहन हार्दिक अनुरोध गर्दछौं।”

इजरायलले शुक्रबार बिहान इरानमाथि गरेको आक्रमणपछि क्षेत्रीय अवस्था थप तनावपूर्ण बनेको छ। आक्रमणपछि इरानले कडा प्रतिक्रिया जनाउने चेतावनी दिएको छ, जसले सुरक्षा अवस्था थप जटिल हुने संकेत दिएको छ।

Previous Post

अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले

Next Post

इयुको ‘ग्रे लिस्ट’ मा नेपाल पनि पर्‍यो

metakhabar

metakhabar

सम्बन्धित खबर

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
आर्थिक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

१६ असार २०८३,
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
Load More
Next Post
इयुको ‘ग्रे लिस्ट’ मा नेपाल पनि पर्‍यो

इयुको ‘ग्रे लिस्ट’ मा नेपाल पनि पर्‍यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In