• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अक्षय कुमारको प्रेममा पागल थिइन् शिल्पा !

metakhabar by metakhabar
२८ जेष्ठ २०८२,
0
अक्षय कुमारको प्रेममा पागल थिइन् शिल्पा !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडकी चर्चित अभिनेत्री हुन्, शिल्पा शेट्टी। उनले आफ्नो अभिनय र डान्सको कारण धेरै जनालाई आफ्नो ‘फ्यान्स’ बनाएकी छिन्। हालै अहिले उनी फिल्ममा त्यति देखापरेकी छैनन् तर सामाजिकको सञ्जाल कारण उनी अक्सर चर्चामा आइरहन्छिन्।

उमेरको हिसाबले उनी ५० वर्ष कटिसकेकी छिन्। तर आफूले गरेको फिटनेशको कारण उनी जवान देखिन्छिन्। उनले आफ्नो करियर १९९३ बाट सुरु गरेकी थिइन्। जहाँ उनले कयौँ सुपरहिट फिल्म दिइन्। तर फिल्मभन्दा पनि व्यक्तिगत जीवनको कारण उनले धेरै चर्चा बटुलिन्।

शिल्पाको कुरा गर्ने हो भने उनले पहिलो पटक सफ्ट डिक्स ब्राण्डका लागि काम गरेकी थिइन्। त्यसबेला उनी कक्षा–१० मा थिइन्। त्यसपछि उनले फिल्म क्षेत्रमा पाइला राखिन् र काम गर्न सुरु गरिन्। र विस्तारै मोडलिङ गर्न थालिन्। त्यसैक्रममा उनले आफ्नो पहिलो फिल्म १९९३ मा बाजीगरमा काम गरिन्। जुन फिल्म सुपरहिट भयो।

फिल्मपछि उनले धेरै फिल्म खेलिन्। जसमा  ‘परदेसी बाबू’, ‘मैं खिलाड़ी तू अनाड़ी’, ‘औजार’, ‘आग’, ‘हथकड़ी’, ‘लाइफ इन अ मेट्रो’ र ‘धड़कन’ समावेश छन्। शिल्पाको जोडी अक्षय र गोविन्दासँग जोडिन्थ्यो।

मिडियाको अनुसार अक्षय र शिल्पा एकअर्का चाहन्थे। र उनीहरु लामो समय प्रेम सम्बन्धमा रहे। तर पछि उनले शिल्पालाई छोडेर ट्वीकल खन्नासँग विवाह गरे।

२००० सालमा शिल्पाले एउटा अन्तर्वार्ता दिएकी थिइन्। जहाँ उनले अक्षयले उनलाई धोका दिएको बताएकी थिइन्। उनका अनुसार प्रेम सम्बन्धमा रहेका अक्षयले ट्वीकलसँग पनि डेट गरिरहेका थिए।

अक्षयसँग ब्रेकअप भएपनि उनी धेरै रोएको र डिप्रेशनमा गएको उनले बताइन्। तर त्यसपछि उनको जीवनमा व्यापारी रज कुन्द्राको प्रवेश भयो। जसले शिल्पालाई डिप्रेशनबाट निकालन मदत गरे।

सुरुवाती दिनहरुमा साथी बनेका उनी विस्तारै प्रेम सम्बन्धमा रहे र २००८ सालमा उनीहरुले  एकअर्कासँग विवाह गरे। अहिले अक्षय र शिल्पा नै आफ्नो जीवनमा खुसी छन्।

Previous Post

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

Next Post

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित

metakhabar

metakhabar

सम्बन्धित खबर

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी
आवाज

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

१७ बैशाख २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

१७ बैशाख २०८३,
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
Load More
Next Post
‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In