• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्वाधार विकासमा अग्रसर व्यास

    पूर्वाधार विकासमा अग्रसर व्यास

    आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

    आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

    ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

    ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ‘हरित आय’ले बदलेको महिलाको दैनिकी

    ‘हरित आय’ले बदलेको महिलाको दैनिकी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आप्रवासीको दंगा रोक्न लस एन्जलसमा कर्फ्यू

metakhabar by metakhabar
२८ जेष्ठ २०८२,
0
आप्रवासीको दंगा रोक्न लस एन्जलसमा कर्फ्यू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आप्रवासीको दंगा भड्किएपछि क्यालिफोर्नियाको लस एन्जलसमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। विरोध प्रदर्शनलाई साम्य पार्नका लागि लस एन्जलस सहरका मेयर करेन बासले पूरै सहरमा कर्फ्यू आदेश जारी गरेकी हुन्।
सहरमा प्रदर्शन र दंगा साम्य नभएको भन्दै उनले मानिस र सम्पत्ति सुरक्षाका लागि कर्फ्यू आदेश जारी गरेको बताएकी छन्।

प्रदर्शनका क्रममा अहिलेसम्म २ सयभन्दा धेरै आन्दोलनकारीहरू स्थानीय प्रहरीले गिरफ्तार गरेको छ।

कर्फ्यू आदेश उल्लंघन गर्नेहरूलाई तत्काल सुरक्षाकर्मीले गिरफ्तार गर्नसक्ने भन्दै स्थानीय प्रशासनले सचेत र शान्त रहन सहरवासीलाई अपिल पनि गरेको छ।

अमेरिकाकाे सबैभन्दा ठूलाे सहर लस एन्जलस यतिबेला तनावग्रस्त छ। संघीय आप्रवासन तथा भन्सार प्रवर्तन विभाग (आईसिई) को कारबाहीको विरोधमा व्यापक प्रदर्शन जारी छ। प्रदर्शनकारीहरू विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले तैनाथ गरेका राष्ट्रिय गार्डले बल प्रयोग गरेपछि स्थिति थप तनावग्रस्त भएको हो।

क्यालिफोर्नियाको लस एन्जलसमा केही दिनयता आप्रवासीहरूको प्रदर्शन र दंगा भड्किएपछि राष्ट्रपति ट्रम्पले त्यहाँ २ हजार भन्दा नेशनल गार्ड र मरिन आर्मीहरू तैनाथ गरेका थिए। अमेरिकी भूमिमा यस्ता सैनिकहरू बिरलै परिचालन हुन्छन्। मरिन सैनिक भनेका एकदमै जटिल अवस्थामा मात्रै आफ्नाो भूमिमा परिचालन पाइन्छ। सैन्य मुख्यालय पेन्टागनले मरिन सैनिककाे एक बटालियन अर्थात् करिब ७ सय सैनिकहरूलाई त्यहाँका सरकारी अधिकारी र सम्पत्तिकाे सुरक्षार्थ खटाइएकाे जनाएकाे छ। मरिन सैनिक भनेका सामुद्रिकसँगै जमिनी सुरक्षाका लागि पनि विशेष तालिम प्राप्त हुन्छन्। यसअघि प्रदर्शनकारीहरूले त्यहाँका संघीय सरकारी अधिकारीहरूमाथि आक्रमण प्रयास समेत गरेका थिए।
यो प्रदर्शन अब अमेरिकी राजनीतिक विवाद पनि बनिसकेको छ। खासगरी डेमोक्र्याटहरूले ट्रम्प प्रशासनको विरोध गरिरहेका छन्। क्यालिफोर्नियाका गर्भनर र लस एन्जलसका मेयर पनि डेमोक्र्याटकै हुन्।

यसअघि क्यालिफोर्नियाका गभर्नर  ग्याभिन न्यूसमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनविरुद्ध अदालतमा मुद्दा हालेका थिए। अमेरिकी संविधानको दशौं संशोधन अनुसार राज्य सरकारको अधिकार क्षेत्रमाथि हस्तक्षेप अतिक्रमण गरेको भन्दै उनले मुद्दा दायर गरेका हुन्।

 लस एन्जलसमा त्यहाँको आप्रवासन तथा भन्सार प्रवर्तन (आईसिई) ले आप्रवासन सम्बन्धि नियम उल्लंघन गरेको भन्दै ४० भन्दा धेरै आप्रवासी गिरफ्तार गरेको थियो। त्यसको विरोधमा त्यहाँ हुलका हुल मानिसहरू प्रदर्शनमा उत्रिएका थिए।
त्यसलाई रोक्नका लागि सुरक्षाकर्मीले अश्रुग्याससमेत हानेका थिए। त्यसपछि भड्किएका प्रदर्शनकारीहरू लगातार तोडफोड र आगजनीमा उत्रिएका छन्।

Previous Post

ब्राजिल र इक्वेडर विश्वकपमा छनौट

Next Post

म्याग्दीको तातोपानी कुण्डमा प्रचण्ड

metakhabar

metakhabar

सम्बन्धित खबर

पूर्वाधार विकासमा अग्रसर व्यास
आर्थिक

पूर्वाधार विकासमा अग्रसर व्यास

२९ असार २०८३,
आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल
आवाज

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

२९ असार २०८३,
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै
आर्थिक

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

२९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२९ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ असार २०८३,
‘हरित आय’ले बदलेको महिलाको दैनिकी
कृषि

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

२९ असार २०८३,
Load More
Next Post
म्याग्दीको तातोपानी कुण्डमा प्रचण्ड

म्याग्दीको तातोपानी कुण्डमा प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In