• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्वाधार विकासमा अग्रसर व्यास

    जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

    पूर्वाधार विकासमा अग्रसर व्यास

    पूर्वाधार विकासमा अग्रसर व्यास

    आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

    आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

    ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

    ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ब्राजिल र इक्वेडर विश्वकपमा छनौट

metakhabar by metakhabar
२८ जेष्ठ २०८२,
0
ब्राजिल र इक्वेडर विश्वकपमा छनौट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । ब्राजिल फिफा विश्वकप २०२६ मा छनौट भएको छ । बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पराग्वेलाई १-० ले पराजित गरेसँगै ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनौट भएको हो ।

ब्राजिलको जितमा खेलको ४४औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

यो जितपछि ब्राजिलको १६ खेलमा २५ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । योसँगै ब्राजिल अहिलेसम्मका सबै विश्वकपमा छनौट हुने पहिलो देश बनेको छ ।

त्यस्तै दक्षिण अमेरिकी क्षेत्रबाट इक्वेडर पनि विश्वकपका लागि छनौट भएको छ । आज सम्पन्न खेलमा पेरुसँग गोलरहित बराबरी खेलेको इक्वेडरको १६ खेलमा २५ अंक रहेको छ र दोस्रो स्थानमा छ ।

दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना यसअघि नै छनौट भइसकेको छ । दक्षिण अमेरिकी क्षेत्रबाट ६ देश सिधै छनौट हुने छन् भने एक देशले प्लेअफ खेल्ने अवसर पाउने छ ।

४८ देशले भाग लिने २०२६ को विश्वकपमा अहिलेसम्म आयोजक क्यानडा, अमेरिका र मेक्सिको बाहेक जापान, न्यूजील्याण्ड, इरान, अर्जेन्टिना, उज्बेकिस्तान, दक्षिण कोरिया, जोर्डन, अस्ट्रेलिया, ब्राजिल र इक्वेडर छनौट भएका छन् ।

Previous Post

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

Next Post

आप्रवासीको दंगा रोक्न लस एन्जलसमा कर्फ्यू

metakhabar

metakhabar

सम्बन्धित खबर

पूर्वाधार विकासमा अग्रसर व्यास
आवाज

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

२९ असार २०८३,
पूर्वाधार विकासमा अग्रसर व्यास
आर्थिक

पूर्वाधार विकासमा अग्रसर व्यास

२९ असार २०८३,
आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल
आवाज

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

२९ असार २०८३,
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै
आर्थिक

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

२९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२९ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ असार २०८३,
Load More
Next Post
आप्रवासीको दंगा रोक्न लस एन्जलसमा कर्फ्यू

आप्रवासीको दंगा रोक्न लस एन्जलसमा कर्फ्यू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In