• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लस एन्जलसमा हजारौं प्रदर्शनकारी ट्रम्पविरुद्ध सडकमा

metakhabar by metakhabar
२६ जेष्ठ २०८२,
0
लस एन्जलसमा हजारौं प्रदर्शनकारी ट्रम्पविरुद्ध सडकमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – गत वर्ष निर्वाचन प्रचारप्रसारका बेला डोनल्ड ट्रम्पले अमेरिकी सहरहरूमा उनले ‘लेफ्ट विङ्’हरूको अराजकता नसहने र राष्ट्रपतिको पूर्ण शक्ति त्यस्ता गतिविधिविरुद्ध लगाउने वाचा गरेका थिए ।

अमेरिकाको आप्रवासनसम्बन्धी संघीय निकाय इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई वा आइस)का कारबाहीविरुद्ध शनिवार राति क्यालिफोर्नियामा भएको विरोध प्रदर्शनले ट्रम्पलाई ठ्याक्कै त्यही वाचा पूरा गर्ने मौका दिएको देखिन्छ ।

लस एन्जलस सहरको प्रहरीले ती प्रदर्शनहरू शान्तिपूर्ण भनिरहेको छ र स्थानीय प्रशासनले हिंसात्मक भएका केही झडप आफूहरूले नियन्त्रण गर्न सक्ने बताइरहेका छन् ।

तर ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी अधिकारीहरूलाई निसाना गरिएको र घाइते बनाइएको भनेको छ अनि उसले स्थानीय निकायले ती प्रदर्शन रोक्न विलम्ब गरेको बताएको छ ।

अहिले लस एन्जलसमा राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा गार्ड तैनाथीको विरोधमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा प्रदर्शनकारीहरूले सवारीसाधनमा आगजनी गरेका छन् भने सुरक्षाकर्मीले अश्रुग्याँस र रबरको गोली चलाएका छन् ।

आप्रवासन नीतिको विरोधमा भएको प्रदर्शनमा करिब ३०० सुरक्षा गार्ड तैनाथ गरिएको छ, जसले गर्दा स्थानीयमा आक्रोश बढेको छ ।

उनीहरूले स्वचालित गाडीहरूमा आगो लगाउँदा सुरक्षाकर्मीहरूले अश्रुग्याँस र रबरको गोली प्रहार गरेका थिए । भिड नियन्त्रण गर्ने विस्फोटक प्रयोग गरेपछि साँझतिर धेरैजसो प्रदर्शनकारी तितरबितर भए ।

लस एञ्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले प्रहरी ‘प्रदर्शनकारीको संख्याले थिचिएको स्वीकारेका छन् । बिहानैदेखि सुरक्षागार्डहरू लामबद्ध भई राइफल र दङ्गा नियन्त्रण ढालसहित उभिएका थिए । प्रदर्शनकारीहरू भने ‘घर फर्क’ भन्ने नारा लगाइरहेका थिए ।

Previous Post

के तपाईं गर्मीमा कूल र स्टाइलिश लुक चाहनुहुन्छ ? यी स्टाइलिङ टिप्सहरू दिमागमा राख्नुहोस्

Next Post

मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो

metakhabar

metakhabar

सम्बन्धित खबर

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
फिचर-ब्यानर

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

१२ साउन २०८३,
आलेखः सर्पदंशको बढ्दो सन्त्रास
आर्थिक

आलेखः सर्पदंशको बढ्दो सन्त्रास

१२ साउन २०८३,
एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह
फिचर-ब्यानर

एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

१२ साउन २०८३,
चितवनमा निर्वाचनको तयारी तीव्र
जीवन शैली

चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

१२ साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

१२ साउन २०८३,
इरान वार्ताप्रति ट्रम्प आशावादी
अन्तर्राष्ट्रिय

इरान वार्ताप्रति ट्रम्प आशावादी

१२ साउन २०८३,
Load More
Next Post
मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो

मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In